Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025
हिमपहिरोको कारण उपल्लो मुस्ताङमा बाढी

हिमपहिरोको कारण उपल्लो मुस्ताङमा बाढी

काठमाडौँ – हिमालपारीको जिल्ला मुस्ताङमा हिउँ पहिरोपछि भीषण बाढी आएको छ । उपल्लो मुस्ताङमा पर्ने घमी गाविसको ढाक्मार गाउँमा ठूलो बाढी आएको छ । हिउँ पग्लेर आइतबार विहान एक्कासी आए...
आपराधिक घटना नियन्त्रणमा प्रहरी सक्रिय

आपराधिक घटना नियन्त्रणमा प्रहरी सक्रिय

काठमाडौँ – राजधानीको बल्खु, कुलेश्वर, कालीमाटी, ताहचल र त्रिपुरेश्वरलगायत क्षेत्रमा चोरी, डकैती, लुटपाट, ठगी र लागूऔषध प्रयोग तथा कारोबार नियन्त्रण गर्न प्रहरीले अभियान सञ्चालन गरे...
जब महिला प्रहरीको खातामा अचानक १०० करोड जम्मा भयो…

जब महिला प्रहरीको खातामा अचानक १०० करोड जम्मा भयो…

नयाँदिल्ली  – भारतमा गरिएको नोटबन्दीपछि सर्वसाधारणको बैंक खातामा करोडौं रुपैयाँ जम्मा हुन थालेको छ । कालोधन नियन्त्रणका लागि भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर ८ मा ५...
आयोगको प्रतिवेदन नबुझ्न सत्तारुढ र मोर्चाबीच सहमति

आयोगको प्रतिवेदन नबुझ्न सत्तारुढ र मोर्चाबीच सहमति

काठमाडौं – सत्तारुढ कांग्रेस–माओवादी केन्द्रले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक संसदीय प्रक्रियाअनुसार नै अगाडि बढाउने भएका छन् । मधेसी मोर्चाका नेताहरूसँग प्रधानमन्त्री नि...
निजी अस्पतालमा असहायको निःशुल्क उपचार

निजी अस्पतालमा असहायको निःशुल्क उपचार

काठमाडौँ  – निजी अस्पतालले गरिब तथा विपन्न नागरिकहरूलाई निःशुल्क उपचार गर्न थालेका छन् । सरकारले पुस १ गतेबाट गरिब तथा विपन्न नागरिकहरूका लागि निःशुल्क उपचार गर्न निजी अस्पतालहरूला...
लगानी खोज्न नसक्दा मेट्रो रेलको सपना अधुरै

लगानी खोज्न नसक्दा मेट्रो रेलको सपना अधुरै

काठमाडौँ  – राजधानीमा मेट्रो रेल गुडाउने सम्भाव्यता अध्ययन सकिएको चार वर्ष पूरा भइसके पनि लगानी अझै जुट्न सकेको छैन । सम्भाव्यता अध्ययन सकिएलगत्तै सरकारले लगानी बोर्डमा लगानी खोज्...
मूल्यवृद्धि डेढ दशकयताकै कम

मूल्यवृद्धि डेढ दशकयताकै कम

काठमाडौं – भूकम्प र नाकाबन्दीको असरले निरन्तर उच्च मूल्यवृद्धि चपेटामा परेका उपभोक्तालाई अहसले केही राहत मिलेको छ । अघिल्लो वर्ष कात्तिकको तुलनामा चालू आर्थिक वर्षको कात्तिकमा म...
भूकम्प प्रभावित जिल्लाहरुमा आइएनजीओको मनपरी

भूकम्प प्रभावित जिल्लाहरुमा आइएनजीओको मनपरी

काठमाडौं – भूकम्प प्रभावित जिल्लामा काम गर्न पुनिर्नर्माण प्राधिकरणसँग सम्झौता गरेका अधिकांश आइएनजीओहरुले आफूखुशी काम गरेर प्राधिकरणको कार्यविधिलाई बेवास्ता गरेका छन् । ८ आइएनजी...
धुवाँधुलोको राजधानी, सास फेर्नै कठिन

धुवाँधुलोको राजधानी, सास फेर्नै कठिन

काठमाडौं – असरल्ल फोहोरको डंगुर, सवारीसाधन, उद्योग र कलकारखानाले फ्याँक्ने कालो धुवाँ, चौडा गराउने नाममा भत्काएर अलपत्र पारिएका सडकबाट बुङ्बुङ्ती उड्ने धुलोबाट प्रदूषित वायुका कारण...

लेखामा उजुरीको चाङ, सभापति चयन भएन

काठमाडौँ – संसद्को सार्वजनिक लेखा समिति नेतृत्वविहीन भएको तीन महिना बितिसक्दा पनि सभापति चयन प्रक्रिया नबढेको भन्दै सांसदहरूले सभामुखको ध्यानाकर्षण गराएका छन् | लेखा समिति आबद्ध...
छोराछोरीको कुलत अभिभावकको कमजोरी

छोराछोरीको कुलत अभिभावकको कमजोरी

काठमाडौं – लैनचौरका २० वर्षीय विवेक पढाइमा अब्बल थिए । एसएलसीसम्म उनी आफ्नो विद्यालयमा प्रथम भए । कलेज पढ्न थालेपछि भने उनको पढाइ कमजोर हुँदै गयो । राजधानीकै एउटा चर्चित कलेजमा विज...
देउवाले आफ्नै पार्टीको विधान बिर्सेपछि …

देउवाले आफ्नै पार्टीको विधान बिर्सेपछि …

काठमाडौं – आन्तरिक विवादका कारण नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा बाँकी केन्द्रीय सदस्यहरूको मनोनयन र विभागहरू गठन गर्ने अझै सकेका छैनन् । पार्टीको विधान अ...
डीभी परेका एसपीले दिए राजीनामा

डीभी परेका एसपीले दिए राजीनामा

काठमाडौं – अमेरिकी डीभी परेर नेपाल प्रहरीमा जागिर खाइरहेका एसपी प्रमोद खरेलले राजीनामा दिएका छन् । उनको डीभीसम्बन्धी समाचार सार्वजनिक भएपछि खरेलले दिएका हुन् । यद्यपी उनको राजीन...
निर्वाचनबारे एमालेको यस्तो प्रस्ताव

निर्वाचनबारे एमालेको यस्तो प्रस्ताव

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेले संघीय संसद्को निर्वाचन पहिले गर्नुपर्ने निष्कर्ष निकालेको छ । सरकारले पुरानै संरचना अनुसार स्थानीय निकायको निर्वाचन गराउने अन्तिम गृहकार्...
आजदेखि ट्राफिक नियममा थप कडाइ

आजदेखि ट्राफिक नियममा थप कडाइ

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज शुक्रबारदेखि ट्राफिक व्यवस्थापनमा थप कडाइ गर्दैछ । यातायात व्यवस्था विभागको निर्णय अनुसार ट्राफिक व्यवस्थापन सम्बन्धी प्रावधानलाई कड...
यस्तो आयो लक्ष्मी परियार हत्याको पोष्टमार्टम रिपोर्ट

यस्तो आयो लक्ष्मी परियार हत्याको पोष्टमार्टम रिपोर्ट

काठमाडौं – काभ्रे सानो वाङ्थलीकी लक्ष्मी परियारको शरीरभरि एकै नासको चोटपटक भेटिएका छन् । मृत्युको सातौ दिन भएको पोष्टमार्टम रिपोर्टमा भनिएको छ, ‘शरीर थिलथिलो हुने गरी कुटिएको छ, उन...
मोर्चा फकाउँदै भट्टराई

मोर्चा फकाउँदै भट्टराई

काठमाडौं – सरकारले संविधान संशोधन विधेयक अगाडि बढाउन नसकेकै बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संशोधन विधेयकले मधेसीको मुद्दा सम्बोधन नगर्ने भन्दै आन्दोलन लगायत वैकल्पिक...
एमाले नेता नेपाल पत्नी किन थुनिइन् टर्कीमा

एमाले नेता नेपाल पत्नी किन थुनिइन् टर्कीमा

काठमाडौं – बीस दिन अघि टर्कीको इस्तानबुल विमानस्थलमा अपमान ढंगले करिब २० घन्टा अध्यागमनको थुनामा परेकी पूर्वप्रधानमन्त्री माधव नेपालकी पत्नी गायत्री उक्त घटनाको पीडाले अझै रन्थनिइर...
भारतले नेपालमा साना दरका नोटसमेत नदिने

भारतले नेपालमा साना दरका नोटसमेत नदिने

काठमाडौं – भारत सरकारले नेपालमा थप भारतीय रुपैयाँ (भारु) नदिने भएको छ । गत कात्तिक २४ मा पाँच सय र एक हजार दरका ठूला भारु नोटमा प्रतिबन्ध लगाएको भारतले नेपालमा साना दरका नोट समेत न...
एउटा सिटामोलको लागि एक दिन पैदल हिँड्नुपर्छ

एउटा सिटामोलको लागि एक दिन पैदल हिँड्नुपर्छ

जाजरकोट – जिल्लाका दुर्गम भेगका स्थानीय सिटामोल लिन स्वास्थ्य संस्था पुग्न एक दिन हिँड्न बाध्य छन् । भौगोलिक विकटताका कारण सामान्य रोगको उपचार पनि स्थानीयलाई सहज छैन । पायक पर्न...