Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025
८ बर्षपछि बल्ल तिरे प्रधानमन्त्रीले खानेपानीको बिल

८ बर्षपछि बल्ल तिरे प्रधानमन्त्रीले खानेपानीको बिल

काठमाडौं – प्रधानमन्त्री प्रचण्डले आठ बर्षपछि खानेपानीको बक्यौता चुक्ता गरेका छन् । लामो समयदेखि महशुल नबुझाएकोमा आलोचना खेलेका दाहालले बक्यौता चुक्ता गरेका हुन् । उनले बक्यौता ...
नेपाल आउने विदेशीलाई भिसा दिँदा लापरबाही

नेपाल आउने विदेशीलाई भिसा दिँदा लापरबाही

काठमाडौं – विदेशस्थित नेपाली नियोगहरुले नेपाल आउने विदेशीलाई प्रवेशाज्ञा (भिसा) दिँदा गम्भीर लापरबाही गरेको पाइएको छ । विभिन्न मुलुकमा रहेको नेपाली दूतावास र महावाणिज्य दूतावासक...
यसरी छानिँदै छन् उच्च अदालतका ८० न्यायाधीश

यसरी छानिँदै छन् उच्च अदालतका ८० न्यायाधीश

काठमाडौं – न्यायपरिषद्ले उच्च अदालतमा रिक्त ८० न्यायाधीश नियुक्ति सिफारिसका लागि योग्य उम्मेदवार छनोटको कामलाई अन्तिम चरणमा र्पुयाएको छ । परिषद्ले एक–दुई दिनभित्रै योग्यतम उम्मे...
डा. केसीले सरकारलाई दिए २१ दिने अल्टिमेटम

डा. केसीले सरकारलाई दिए २१ दिने अल्टिमेटम

काठमाडौं – चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को अधिकारी कटौती गर्नेगरी त्रिभुवन विश्वविद्यालयको सभाको निर्णय सच्चाउनुका साथै सम्झौता कार्यान्वयनका लागि डा. गोविन्द केसीले २१ द...
राजदूतमा मिल्यो भागबन्डा

राजदूतमा मिल्यो भागबन्डा

काठमाडौं – सत्ता साझेदार माओवादी केन्द्र र कांग्रेसबीच १३ मुलुकमा राजदूत नियुक्ति सिफारिसबारे भागबन्डा मिलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापतिबीच पटक पटक भएको छलफ...
बरामद सुनका मालिक पत्ता लगाउनै गाह्रो

बरामद सुनका मालिक पत्ता लगाउनै गाह्रो

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट बरामद साँढे ३३ किलो सुनको मालिक अझै पत्ता लगाउन सकिएको छैन । सुन बरामद भएको दुई दिन वितिसक्दा पनि प्रहरीले सुनका मालिकको खोजीमै ...
लक्ष्मी हत्यामा तीन थुनामा

लक्ष्मी हत्यामा तीन थुनामा

काभ्रे – सानो वाङ्थली ७ की ३२ बर्षीया लक्ष्मी नेपालीलाई बोक्सीको आरोपमा कुटपिट गरेका कारण मृत्यु भएको भनिएका ओरोपितमध्ये तीनजनालाई जिल्ला अदालत काभ्रेले बिहीबार पुर्पक्षका लागि थुन...
ओलीको प्रश्न, यो सरकार के गर्दैछ ?

ओलीको प्रश्न, यो सरकार के गर्दैछ ?

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक मुलुकमा तोकिएको अवधिमा निर्वाचन हुन नदिने र राष्ट्रियतामा आघात पुग्ने प्रस्ताव भएकाले त्यसलाई पारित हुन न...
लाइसेन्स अनलाइन आवेदन : मध्यरातमा खुला, उज्यालोमा बन्द

लाइसेन्स अनलाइन आवेदन : मध्यरातमा खुला, उज्यालोमा बन्द

काठमाडौं – यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनामा केही दिनअघिसम्म आधारातदेखि नै सवारी चालक अनुमतिपत्रको फारम भर्ने सेवाग्राही लाइन बस्न बाध्य थिए । बिहान ५ बज्दानबज...
विमानस्थल सुरक्षा भगवान भरोसा : भिआइपी बस्ने सोफा हुँदैन

विमानस्थल सुरक्षा भगवान भरोसा : भिआइपी बस्ने सोफा हुँदैन

नेपालगन्ज – थरिथरिका भिआइपी, तीनलाई भेट्नेको थामिनसक्नु भीड । नत भिआइपीमाथि शंका गर्न मिल्ने, न भेट्न आउनेलाई रोकटोक गर्न सकिने । नेपालगन्ज विमानस्थलको सुरक्षा जिम्मेवारी सम्हाल...
स्थानीय तह ७२९ निश्चित

स्थानीय तह ७२९ निश्चित

काठमाडौं – सरकारले पुनर्संरचना आयोगको प्रतिवेदन बुझ्ने निर्णय गरेको छ । प्रतिवेदन बुझेपछि अध्ययन गर्न कार्यदल बनाइनेछ । मंसिर मसान्तभित्रै प्रतिवेदन बुझ्नुपर्ने भए पनि सरकारकै कारण...
भारतीय ‘थिंक ट्यांक’ भन्छ, ‘नेपाल चीनसँग नजिक हुँदै’

भारतीय ‘थिंक ट्यांक’ भन्छ, ‘नेपाल चीनसँग नजिक हुँदै’

काठमाडौं – भारतको एक अग्रणी थिंक ट्यांकले सार्क सदस्य राष्ट्रहरु त्यसमा पनि विशेषगरी नेपालमा चीनको सक्रिय भूमिका बढ्दै गएको निष्कर्ष निकालेको छ ।  भारत सरकार निकट रहेको अब्जर्भर...
फरार ढुंगेललाई सर्वसाधारण भेट्छन्, प्रहरी भेट्दैन !

फरार ढुंगेललाई सर्वसाधारण भेट्छन्, प्रहरी भेट्दैन !

काठमाडौं – सुरक्षा निकायले राजनीतिक मौका कुर्दा कुर्दै सर्वोश्वसहित जन्मकैद सुनाइएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सकेको छैन ।  सर्वोच्च अदालत फैसला कार्यान्यवयन निर्देशनालयले ...
काम–कुरो एकातिर, सत्ता–विपक्षी मुठभेडतिर

काम–कुरो एकातिर, सत्ता–विपक्षी मुठभेडतिर

काठमाडौं – प्रमुख प्रतिपक्षी एमाले र उसका सहयोगी आठ दलले संविधान संशोधन विधेयक विभाजनकारी भएको भन्दै सदनसँगै शुक्रबार सडकमा समेत प्रदर्शन गर्ने निर्णय गरेपछि उक्त चुनौतीलाई स्वीकार...
मिल्नुको विकल्प छैन: राष्ट्रपति

मिल्नुको विकल्प छैन: राष्ट्रपति

काठमाडौैं – मुख्य राजनीतिक दलका शीर्ष नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार साँझ भेट गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख नेताहरूसँग भएको भेटमा भण्डारील...
१ हजारमै एसएलसीको प्रमाणपत्र !

१ हजारमै एसएलसीको प्रमाणपत्र !

काठमाडौं – विद्यालय कक्षा पास गरेपछि मात्रै दिइने एसएलसीको प्रमाणपत्र १ हजाररुपैयाँमै बनाइदिने गरेको खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले विदेश पठाउँछु भन्दै ठगेको आरोपमा ऐनब...
दुई तिहाई जुटाउनकै लागि मन्त्रिपरिषद विस्तार गर्ने तयारी

दुई तिहाई जुटाउनकै लागि मन्त्रिपरिषद विस्तार गर्ने तयारी

काठमाडौं – सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका–संसदमा टेबुल भएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ । संविधानप्रति असन्तुष्ट मधेसी मोर्चाको माग सम्बोधन गर्न भन...
नेपाल–चीन संयुक्त सैन्य अभ्यासको तयारी

नेपाल–चीन संयुक्त सैन्य अभ्यासको तयारी

काठमाडौं – चिनियाँ जनमुक्ति सेनाले आगामी २८ माघमा संयुक्त सैन्य अभ्यास गर्ने प्रस्ताव गरेको छ । गत साता काठमाडौं आएको चिनियाँ सेनाको टोली र नेपाली सैनिक अधिकारीको बैठकमा चीनले उक्त...
स्ववियु चुनावको विपक्षमा प्रधानमन्त्री

स्ववियु चुनावको विपक्षमा प्रधानमन्त्री

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने संकेत देखिएको छ । सबै विद्यार्थी संगठनहरुसँग छलफल गरी निर्वाचन गर्ने अन्तिम तयारी भइरहेको बेला त्रिभुवन विश्वविद्यालयका कुलप...
बेपत्ताको अंश नामसारी कानुन बनाउन सर्वोच्चको परमादेश

बेपत्ताको अंश नामसारी कानुन बनाउन सर्वोच्चको परमादेश

काठमाडौं – सर्वोच्च अदालतले बेपत्ताको अंश परिवारका सदस्यका नाममा सार्ने व्यवस्थाका लागि कानुन बनाउन बुधबार सरकारलाई परमादेश दिएको छ । सर्वोच्चले बेपत्ता व्यक्ति कानुनतः बाह्र वर...