Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025
अझै पनि वाग्मतीबाट मात्रै स्मार्ट लाइसेन्स

अझै पनि वाग्मतीबाट मात्रै स्मार्ट लाइसेन्स

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी अनुमतिपत्र स्मार्ट लाइसेन्स वितरण सुरु गरेको एक बर्ष पुग्दा पनि त्यसलाई उपत्यका बाहिर अझै विस्तार गर्न सकेको छैन । त्यसमा पनि विभागले ब...
सरकार विस्तारको तयारीः थापा र गच्छदारलाई उपप्रधानमन्त्री बनाइने

सरकार विस्तारको तयारीः थापा र गच्छदारलाई उपप्रधानमन्त्री बनाइने

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बनाउ...
इन्डोनेसियामा लुकेर बसेका ९ नेपाली पक्राउ

इन्डोनेसियामा लुकेर बसेका ९ नेपाली पक्राउ

काठमाडौं – इन्डोनेसियाको अध्यागमन कार्यालयले बिना प्रवेशाज्ञा (भिसा) एक घरमा लुकेर बसिरहेको अवस्थामा ९ नेपालीलाई पक्राउ गरेको छ । मानव तस्करले एक सताअघि इन्डोनेसिया पुर्याइएका उ...
एक लाख बाँड्न डेढ लाख खर्चेर हेलिकप्टर चार्टर !

एक लाख बाँड्न डेढ लाख खर्चेर हेलिकप्टर चार्टर !

काठमाडौं – ताप्लेजुङमा हत्या गरिएका वन रक्षक गणेशबहादुर शाहीका परिवारलाई जाजरकोटमा एक लाख रुपैयाँ हस्तान्तरण गर्न वनमन्त्री शंकर भण्डारीले सहयोग रकमभन्दा बढी खर्चेर मंगलबार सेनाको ...
कहिले र किन काटियो पृथ्वीजयन्तीको बिदा ?

कहिले र किन काटियो पृथ्वीजयन्तीको बिदा ?

काठमाडौं – ०६२/६३ को जनआन्दोलन लगत्तै गठन भएको सरकारले २७ पुसमा मनाइने गरेको पृथ्वीजयन्तीलाई सार्वजनिक बिदाको सूचीबाट हटायो । त्यसयता दश वर्ष सरकारले बिदा दिएको छैन । त्यसअघि भन...
कहाँ जान्छ कालोधनका रुपमा बर्सेनी ९० अर्ब रुपैयाँ ?

कहाँ जान्छ कालोधनका रुपमा बर्सेनी ९० अर्ब रुपैयाँ ?

काठमाडौं – नेपालमा बर्सेनी करिब ९० अर्ब रुपैयाँ कालोधन थुप्रने गरेको छ । उच्चपदस्थले अनधिकृत रुपमा कमाएको त्यस्तो धन विभिन्न क्षेत्रमा लगानी गरी चोख्याउने गरेको पाइएको छ । सरकार...
स्याङजाको कफी जापानमा

स्याङजाको कफी जापानमा

स्याङ्जा – स्याङ्जामा उत्पादित कफी जापान निर्यात हुने क्रम बढेको छ । बिगतका बर्षमा १० टन कफी जापान निर्यात हुदै आएकोमा चालू बर्षमा १५ टन पुर्‍याउने लक्ष्य राखिएको छ ।  जापानमा क...
लोकमानले छाडेनन् सरकारी निवास

लोकमानले छाडेनन् सरकारी निवास

काठमाडौं – सर्वोच्चको अदालतको फैसलाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदमुक्त भएका लोकमान सिंह कार्कीले अझै सरकारी निवास छाडेका छैनन् । फैसलासँगै स्वत पदमुक्...
भारु साट्नका लागि छलफल गर्न टोली आज भारत जाने

भारु साट्नका लागि छलफल गर्न टोली आज भारत जाने

काठमाडौं – नेपालमा रहेका पाँच सय र एक हजार दरका भारु नोट सटहीको लागि छलफल गर्न नेपाल राष्ट्र बैंकका डेपुटि गर्भनर चिन्तामणी शिवाकोटीको नेतृत्वमा प्रतिनिधि आज भारत जाने भएको छ । ...
घुस आरोपी फिर्ता गर्नु कानुनसम्मतः सर्वोच्च

घुस आरोपी फिर्ता गर्नु कानुनसम्मतः सर्वोच्च

काठमाडौं – तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका अदालतका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट फिर्ता गर्ने कार्य कानुनसम्मत रहेको दाबी सर्वोच्च अदालतले गरेको छ । सेवाग...
नक्सापासै नगरी चन्द्रागिरि हिल्सका संरचना, जतिबेला पनि भत्काउन मिल्ने

नक्सापासै नगरी चन्द्रागिरि हिल्सका संरचना, जतिबेला पनि भत्काउन मिल्ने

काठमाडौं – ऐन र नियमावली मिच्दै ४० वर्षका लागि वनको जग्गा हात पारेको चन्द्रागिरि हिल्स लिमिटेडले नगरपालिकाबाट नक्सापासै नगरी भटाभट भौतिक संरचना निर्माण गरेको र गरिरहेको खुलेको छ । ...
घूस आरोपीको रिहाइका लागि प्रधानन्यायाधीशको ठाडो निर्देशन

घूस आरोपीको रिहाइका लागि प्रधानन्यायाधीशको ठाडो निर्देशन

काठमाडौं – घूस लिएको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी हिरासतमा राखेको ललितपुर जिल्ला अदालतका एक कर्मचारीलाई प्रधानन्यायाधीश सुशीला कार्कीको निर्देशनपछि रिहा गर...
संसदमा हाजिर गर्ने सांसद ४०४, उपस्थित ११६ मात्रै

संसदमा हाजिर गर्ने सांसद ४०४, उपस्थित ११६ मात्रै

काठमाडौं – निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण विधेयकमाथि छलफलको कार्यसूचीसहित बसेको व्यवस्थापिका–संसद्को सोमबारको बैठक कोरम नै नपुगेर स्थगित गर्नुपरेको छ । सत्तारूढ दलका सांसदहरू हाज...
दुर्गममा जान पर्ने भएपछि सरकारलाई डाक्टरको खडेरी

दुर्गममा जान पर्ने भएपछि सरकारलाई डाक्टरको खडेरी

काठमाडौं – स्वास्थ्य क्षेत्रमा दुर्गमका रिक्त पदमा कर्मचारी जान छाडेका छन् । दुर्गममा गएर सेवा गर्नु पर्ने भएपछि स्वास्थ्य मन्त्रालयले आहृवान गरेको रिक्त पदमा न्यून चिकित्सकले मात्...
पूर्वराज्यमन्त्री शाहबाट साढे ३१ करोड भ्रष्टाचार !

पूर्वराज्यमन्त्री शाहबाट साढे ३१ करोड भ्रष्टाचार !

काठमाडौं – पूर्वराज्यमन्त्री सञ्जयकुमार साहले पदको दुरुपयोग गरी ३१ करोड ५० लाख २६ लाख ५ सय ५९ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अद...
दाहाल र ओलीबीचको सहमतिमा यसरी पेश भयो संशोधन प्रस्ताव

दाहाल र ओलीबीचको सहमतिमा यसरी पेश भयो संशोधन प्रस्ताव

काठमाडौं – एक दिनअघिसम्म आक्रामक शैलीमा संविधान संशोधन विधेयक कुनै पनि हालतमा संसदमा टेबुल गर्न नदिने हुँकार गर्दै आएको प्रमुख विपक्षी दल नेकपा एमालेले रहस्यमय तरिकाले आफ्नो अडानमा...
निर्वाचन आयोग : माघ १७ सम्ममा दल दर्ता गर्न अनुरोध

निर्वाचन आयोग : माघ १७ सम्ममा दल दर्ता गर्न अनुरोध

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय निर्वाचन व्यवस्थापनका लागि ७५ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा माघ १७ गतेसम्म राजनीतिक दल दर्ताका लागि अनुरोध गरेको छ । आयोगका प्रमुख निर्व...
जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा म्याद थप

जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा म्याद थप

काठमाडौँ – लगानी बोर्डले नेपालका दुईवटा ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गर्न प्रवद्र्धक कम्पनीलाई म्याद थप गरेको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ...
उपत्यकाको फोहोर व्यवस्थापनमा नयाँ सोच

उपत्यकाको फोहोर व्यवस्थापनमा नयाँ सोच

काठमाडौँ – सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले काठमाडौँ, भक्तपुर र ललितपुर क्षेत्रमा दीर्घकालीन ल्यान्डफिल्ड साइटको अध्ययन गरी दुई महिनाभित्र मन्त्रालयलाई प्रतिवेदन पेस गर्...
संविधान संशोधन विधेयक पास गर्न ५ मतको अभाव, खरिद–बिक्रीको खतरा

संविधान संशोधन विधेयक पास गर्न ५ मतको अभाव, खरिद–बिक्रीको खतरा

काठमाडौं – सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा आइतबार टेबुल गरेलगत्तै विधेयक पारित गराउने अंकगणित शुरु भएको छ । सरकारसँग सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी के...