Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025
भारतीय राजदुतलाई कालो झण्डा

भारतीय राजदुतलाई कालो झण्डा

धनगढी – निर्माण सम्पन्न नभई हुलाकी राजमार्ग उद्घाटन गरिएको भन्दै कैलालीका स्थानीय बासीन्दाले भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक र भारतीय राजदूत रन्जित रे लाई कालो झण्डा देखा...
राजधानीबाट ४५ मिनेटमै हेटौंडा पुग्ने बाटो लगानी जुटाउन नसक्दा अलपत्र

राजधानीबाट ४५ मिनेटमै हेटौंडा पुग्ने बाटो लगानी जुटाउन नसक्दा अलपत्र

काठमाडौं – समयमै योजना कार्यान्वयनमा आएको भए काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्गमा यतिबेला गाडी गुडिसकेको हुन्थ्यो । तर, निर्माण कम्पनीले पाँच वर्षसम्म पनि लगानी जुटाउन नसकेपछि सु...
हैसियत नमिल्दा थापा–गच्छदार सरकार बाहिर

हैसियत नमिल्दा थापा–गच्छदार सरकार बाहिर

काठमाडौं – राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको योजना तत्काललाई टरेको छ । दाहाल बिह...
‘सिपाही’ ६ बर्षदेखि जेलमा

‘सिपाही’ ६ बर्षदेखि जेलमा

काठमाडौं – हत्या आरोपमा घटनामा संलग्न नै नभएका नेपाली सेनाका सिपाही ६ बर्षदेखि धुलिखेल कारागारमा कैद जिवन बिताइरहेका छन् । हत्यामा संल्लग्न नभएको यथेष्ठ प्रमाणहरु हुदाहुदै अनुसन्धा...
साना दुई दल मन्त्रिपरिषदमा थपिँदै, थापा र गच्छदारसँग कुरा मिल्न बाँकी

साना दुई दल मन्त्रिपरिषदमा थपिँदै, थापा र गच्छदारसँग कुरा मिल्न बाँकी

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै छन् । प्रचण्डले साना दुई दलका दुई नेतालाई समेटेर बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन...
पुल शिलान्यास गर्न नेताहरुको हानाथाप, ओलीलाई पछि पार्दै माओवादीद्वारा उद्घाटन

पुल शिलान्यास गर्न नेताहरुको हानाथाप, ओलीलाई पछि पार्दै माओवादीद्वारा उद्घाटन

दमक – एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार शिलान्यास गर्ने भनिएको झापाको दमक १७ र मोरङको राजघाट ९ जोड्ने बेतेनी – माँवा – आम्बारी पुल बुधबार नै माओवादी केन्द्रा नेताले शिलान्यास ...
६ महिनामा ६० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य

६ महिनामा ६० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य

काठमाडौं – सरकारले आगामी ६ महिनाभित्र ६० हजार बेरोजगार युवालाई रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र साना किसान विकास बैंकको क्षेत्र विस्तार ...
४१ वर्षदेखि शिक्षण अस्पतालभित्रै शव गाडिँदैं, स्वास्थ्य मन्त्री भन्छन्, बल्ल सुने’

४१ वर्षदेखि शिक्षण अस्पतालभित्रै शव गाडिँदैं, स्वास्थ्य मन्त्री भन्छन्, बल्ल सुने’

काठमाडौं – त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरभित्र आठ आना खाली जग्गा छ । त्यो जग्गा ४१ वर्षदेखि चिहानका रूपमा प्रयोग गर्ने गरिएको छ । फरेन्सिक मेडिसिन विभाग अगाडिको जग्गामा सना...
सुनकाण्ड झन रहस्यमय बन्दै, अझै किन समातिएनन् मालिक ?

सुनकाण्ड झन रहस्यमय बन्दै, अझै किन समातिएनन् मालिक ?

काठमाडौं – विमानस्थलबाट सजिलै बाहिरिएको ३३ किलो सुनको मालिक कहिले समातिएला ? यो सबैको जिज्ञासाको विषय बनिरहेको छ । केन्द्रीय अनुसन्धान व्युरो ‘सीआइबी’ले विमानस्थलबाट सुन बरामद ग...
मन्त्रीको जिल्ला भ्रमण भत्तामा २० लाख, हवाई टिकटमा ५१ लाख

मन्त्रीको जिल्ला भ्रमण भत्तामा २० लाख, हवाई टिकटमा ५१ लाख

काठमाडौं – नयाँ सरकार गठन भएयताको पाँच महिनामा मन्त्रीहरूले जिल्ला भ्रमणबापत भत्तामा २० लाख ५४ हजार बुझेका छन् । उनीहरूको भ्रमणका लागि हवाई टिकटमा ५१ लाख १६ हजार खर्च भएको छ ।  ...
अदालतद्वारा ‘अयोग्य’ ठहरिएका लोकमानद्वारा रातो पासपोर्ट फिर्ता

अदालतद्वारा ‘अयोग्य’ ठहरिएका लोकमानद्वारा रातो पासपोर्ट फिर्ता

काठमाडौं – अदालतद्वारा ‘अयोग्य’ सावित भएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले राज्यले उपलब्ध गराएको रातो पासपोर्ट फिर्ता गरेका छन् ।  कार्की...
कांग्रेस, माओवादी ‘भद्र सहमती’ वैशाखसम्म मात्र, चुनाव गराउने सम्भावना टर्दै

कांग्रेस, माओवादी ‘भद्र सहमती’ वैशाखसम्म मात्र, चुनाव गराउने सम्भावना टर्दै

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा नयाँ संवैधानिक व्यवस्था अनुसार तीनै तहको चुनाव नहुने सम्भावना बढ्दै गएको छ । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेससँग भएको ‘भद्र...
शितलनिवासमा ज्ञानेन्द्रको २० मिनेट, पूर्वराजासँग यसरी छलिए अरू दलका नेता

शितलनिवासमा ज्ञानेन्द्रको २० मिनेट, पूर्वराजासँग यसरी छलिए अरू दलका नेता

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी डा. निशाकुसुमको बिहेमा शुभकामना दिन गरेको आमन्त्रण स्वीकार गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह शीतलनिवास पुगेका थिए । उनी अपराह्न १२ बजे...
लाइसेन्स प्रक्रियामा हुने ढिलाइ अझै पनि उस्तै

लाइसेन्स प्रक्रियामा हुने ढिलाइ अझै पनि उस्तै

काठमाडौं – लाइसेन्स लिने प्रक्रियालाई आधा घन्टादेखि १ घन्टामा सीमित गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको घोषणा सार्वजनिक खपतका लागि मात्र भएको पुष्टि भएको छ । गत बिहीबा...
सुन तस्करी प्रकरणः विमानस्थलका एसएसपी हेडक्वाटरमा तानिए

सुन तस्करी प्रकरणः विमानस्थलका एसएसपी हेडक्वाटरमा तानिए

काठमाडौं – प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई हेडक्वाटर तानेको छ । केन्द्रिय अनुसन्धान व्युरोले पुस २१ मा वि...
कर्णालीमा १० वर्षमा ३२ खर्ब, के–के हुन्छ काम ?

कर्णालीमा १० वर्षमा ३२ खर्ब, के–के हुन्छ काम ?

काठमाडौं – सडक, जलविद्युत, पर्यटन तथा कृषि क्षेत्रको प्राथमिकतासहित कर्णाली क्षेत्रको विकासका लागि पहिलोपटक १० वर्षे विकास योजना बन्न लागेको छ । कर्णाली विकास आयोगले करिब ३२ खर्...
प्रधानमन्त्रीले दिए बचन, ‘फर्किनासाथ कारबाही गर्छु’

प्रधानमन्त्रीले दिए बचन, ‘फर्किनासाथ कारबाही गर्छु’

युइई – प्रधानमन्त्री पुष्पकमल दाहालले मानव तस्करसँग साँठगाँठ गर्ने विमानस्थलस्थित अध्यागमन कर्मचारी तथा प्रहरीलाई तत्काल कारबाही गेर्न बचन दिएका छन् । युएई (दुबाई) भ्रमणमा रहेका...
राष्ट्रपति कार्यालयमा पूर्वराजा मुख्य आकर्षण

राष्ट्रपति कार्यालयमा पूर्वराजा मुख्य आकर्षण

काठमाडौं – शीतल निवासमा अघिल्लो दिनसम्म राष्ट्रपति विद्या भण्डारीकी छोरी र पूर्वसांसद किरण यादवका छोराबीच हुने बिहेको चर्चा थियो तर सोमबार भने अधिकांश आगन्तुकको जिज्ञासा अर्कै रह्य...
काँग्रेस सभापति देउवाका १० महिना, पदाधिकारी नियुक्त गर्न असफल

काँग्रेस सभापति देउवाका १० महिना, पदाधिकारी नियुक्त गर्न असफल

काठमाडौं – नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी घोषणा गर्दा शेरबहादुर देउवाले आफूले जिते काँग्रेसलाई विधि विधान र पद्धतिमा डोर्होयाउने बताएका थिए ।  उनले र...
निम्तो स्वीकार्दै पूर्वराजा रानी राष्ट्रपति भवन जाने

निम्तो स्वीकार्दै पूर्वराजा रानी राष्ट्रपति भवन जाने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरीको विवाहमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल शाह आज शीतल निवास जाने भएको छ । पूर्व राजा र रानी मध्याह्न सवा १२ ब...