Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025
पार्टीभित्रै प्रधानमन्त्रीको आलोचना, ‘दाहालदेखि छक्कै परियो’

पार्टीभित्रै प्रधानमन्त्रीको आलोचना, ‘दाहालदेखि छक्कै परियो’

काठमाडौं – संविधान संशोधन र स्थानीय चुनावको प्रतिबद्धता बोकेर छ महिनाअघि प्रधानमन्त्री चुनिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘कार्यकाल सकिन लाग्दा’ सम्म दुवै प्रयासमा असफल बन्दै गएक...
एयरपोर्ट बाटै हरायो २५ सय डलर !

एयरपोर्ट बाटै हरायो २५ सय डलर !

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दक्षिण कोरियाली नागरिकको दुई हजार पाँच सय अमेरिकी डलर चोरी भएको छ । झन्डै १५ वर्षदेखि नेपालमा व्यापार गर्दै आएका कोरियाली नागरिक हु...
अमेरिकामा नेपाली आतंकित, ‘तिम्रो देश जाउँ’ भनेर धम्की आउन थाल्यो

अमेरिकामा नेपाली आतंकित, ‘तिम्रो देश जाउँ’ भनेर धम्की आउन थाल्यो

काठमाडौं – के तपाईं अमेरिका जादै हुनुहुन्छ ? यदि जादै हुनुहुन्छ भने अब अमेरिका पुग्न फलामको चिउरा चपाए सरह हुने अवस्था उत्पन्न भएको छ । विगतको जस्तो सजिलै अमेरिका पुग्ने सपना अब नद...
सरकारी जागिर : ४५८ माग, ७४ हजारको आवेदन

सरकारी जागिर : ४५८ माग, ७४ हजारको आवेदन

काठमाडौं – लोकसेवा आयोगले राजपत्र अनंकित तह नायब सुब्बामा खुला तथा समावेशीतर्फ चार सय ५८ पदका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त भने ७४ हजार एक सय ३९ जनाले पेस गरेका छन् । यो मा...
दलाइ लामा आउने भएपछि नेपाली महिला सांसदको भ्रमण रद्द

दलाइ लामा आउने भएपछि नेपाली महिला सांसदको भ्रमण रद्द

काठमाडौ – भारतको कर्नाटक विधानसभाले आयोजना गरेको महिला सांसद सम्मेलनमा सहभागी हुन अन्तिम तयारी गरिरहेका १५ नेपाली महिला सांसदको टोलीलाई उक्त अवसरमा तिब्बती शरणार्थी नेता दलाइ लामा ...
काठमाडौं उपत्यकामा ट्राफिक जाम कहाँ–कहाँ हुन्छ ?

काठमाडौं उपत्यकामा ट्राफिक जाम कहाँ–कहाँ हुन्छ ?

काठमाडौं – उपत्यकाको ट्राफिक अस्तव्यस्त छ । एउटै चोकमा सवारीसाधनहरू घन्टौँ कुर्नुपर्ने अवस्था छ । काठमाडौं र भक्तपुर जोड्ने मुख्य नाका कोटेश्वर सबैभन्दा धेरै जाम हुने क्षेत्र हो  ।...
संशोधनपछि मात्रै चुनाव मिति घोषणा, पत्रिकाले बदमासी गरेको प्रधानमन्त्रीको आरोप

संशोधनपछि मात्रै चुनाव मिति घोषणा, पत्रिकाले बदमासी गरेको प्रधानमन्त्रीको आरोप

काठमाडौं – सरकार र मधेसी मोर्चाबीच संविधान संशोधनपछि मात्रै निर्वाचन मिति घोषणा गर्ने समझदारी बनेको छ । दुई पक्षबीच शुक्रबार बालुवाटारमा भएको बैठकमा विधेयक परिमार्जनसहित पारितपछि म...
आईजीपीका कारण कांग्रेसमा तीव्र विवाद

आईजीपीका कारण कांग्रेसमा तीव्र विवाद

काठमाडौं – आगामी फागुन २ गतेबाट नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुने भएपछि नयाँ नेतृत्वमा कसलाई ल्याउने भन्ने विषयमा नेपाली का्रग्रेसभित्र तीव्र विवाद शुरु भएको छ । प्रधानमन्त्र...
छोरी प्रेममा फस्ने डरले स्कुल जान रोक

छोरी प्रेममा फस्ने डरले स्कुल जान रोक

काठमाडौं – कक्षा नौ पढ्ने एक किशोरी छिमेकी गाउँका युवकसँग लभ (प्रेम) गरेर भागेपछि गाउँका अन्य अभिभावकले आफ्ना छोरीलाई एक सातासम्म विद्यालय नै पठाएनन् । यो घटना वीरगन्ज उपमहानगरपाल...
२८ वर्षे हदबन्दी : चुनावका लागि तयार छन्, उम्मेद्वार बन्न योग्य छैनन् (कस्को उमेर कति?)

२८ वर्षे हदबन्दी : चुनावका लागि तयार छन्, उम्मेद्वार बन्न योग्य छैनन् (कस्को उमेर कति?)

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेर हदबन्दी तोकेर स्ववियु चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । ठूला विद्यार्थी संगठनका नेताहरु चुनावका लागि तयार पनि भइसकेका छन...
प्राधिकरणलाई आम्दानीको दुरुस्त हिसाब देखाउन निर्देशन

प्राधिकरणलाई आम्दानीको दुरुस्त हिसाब देखाउन निर्देशन

काठमाडौं – आफ्ना कर्मचारीलाई करोेडौं रुपैयाँ बोनस बाँड्ने निर्णयमा सहमति मागेको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पर्यटन मन्त्रालयले आम्दानीको दुरुस्त हिसाब देखाउन निर्देशन दिएको छ ...
सुरक्षाविज्ञको सरकारलाई सुझाव : हतियार उत्पादन बढाऊ…..

सुरक्षाविज्ञको सरकारलाई सुझाव : हतियार उत्पादन बढाऊ…..

काठमाडौं – नेपाली सेनालाई आवश्यक हातहतियार, गोली गट्ठा र बन्दोबस्तीका सामान आफैं उत्पादन बढाउन सुरक्षाविज्ञले सरकारलाई सुझाव दिएको छ । सेनालाई व्यवसायिक, सक्षम र आत्मनिर्भर बनाउन अ...
मान्छेलाई मर्न दिने कि नदिने ?, सर्वोच्चले माग्यो एमिकस क्युरी

मान्छेलाई मर्न दिने कि नदिने ?, सर्वोच्चले माग्यो एमिकस क्युरी

काठमाडौं – अशक्त व्यक्तिहरुले मर्न चाहेमा सोबमोजिम गर्न दिनका लागि कानुन बनाउन आदेश दिने वा नदिने भन्ने सम्बन्धमा छलफल गर्न सर्वोच्च अदालतले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार...
हैट ! के साह्रो बैठक ?

हैट ! के साह्रो बैठक ?

काठमाडौं – तपाईं नेपालका कुनै पनि सरकारी कार्यालयमा फोन गरेर कुनै मान्छेलाई खोज्नुस, रेडिमेड जवाफ पाइन्छ उहाँ मिटिङ (बैठक) मा हुनुहुन्छ । सबै जसो मन्त्रालय र सरकारी कार्यालयका प्रम...
निर्वाचनमा २८ बर्षे उमेर हदबन्दी विरुद्ध सर्वोच्चमा रिट

निर्वाचनमा २८ बर्षे उमेर हदबन्दी विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा राखिएको उमेर हदबन्दी हटाउन आदेशको माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । नेपाल ल क्याम्पसका विद्यार्थी ...
प्रधानमन्त्रीले आज चुनाव मिति तोक्ने: कांग्रेस, माओवादी र मोर्चाबीच गोप्य वार्ता

प्रधानमन्त्रीले आज चुनाव मिति तोक्ने: कांग्रेस, माओवादी र मोर्चाबीच गोप्य वार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयकमा असहमतिका बीच स्थानीय चुनाव मिति तोक्ने तयारी गरेका छन् । मन्त्रिपरिषदको बिहीबार बस्ने बैठकबाट चुनावको निर्णय लिइने...
ज्ञानेन्द्रको १५ महिने शासनः यस्तो छ मूल्यांकन

ज्ञानेन्द्रको १५ महिने शासनः यस्तो छ मूल्यांकन

काठमाडौं – जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन गराउन असफल भएको आरोप लगाएर अपदस्थ गरी आफैंले सरकारको नेतृत्व गरेका तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष ...
कसले दियो देउवालाई चुनाव रोक्न दबाव ?

कसले दियो देउवालाई चुनाव रोक्न दबाव ?

काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन टुंग्याएरमात्रै निर्वाचन प्रक्रिया थाल्न आएको दबाबलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेक...
अमेरिकामा ट्रम्प विरुद्ध प्रदर्शन बढ्दै, दूतावासमा आत्तिएर फोन गर्छन् नेपालीहरु

अमेरिकामा ट्रम्प विरुद्ध प्रदर्शन बढ्दै, दूतावासमा आत्तिएर फोन गर्छन् नेपालीहरु

वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्ला निर्णयका विरुद्धमा जुलुस विरोध र धर्ना दैनिक बढेका छन् ।मुख्य सडक, उपराष्ट्रपतिको निवासदेखि अन्तराष्ट्रिय विमानस्थलहरुमा...
दाहाल सरकारको छ महिनाः न सहमति, न सहकार्य

दाहाल सरकारको छ महिनाः न सहमति, न सहकार्य

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार ६ महिनाको अवधिमा प्रमुख राष्ट्रिय मुद्दामा सहमति जुटाउन असफल बनेको छ । संविधान कार्यान्वयनलाई तीव्रता दिनेदेखि संविधान सं...