Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025
ज्ञानेन्द्र सिमरामा, भोली चितवनमा कोमलको ह्याप्पी बर्थडे

ज्ञानेन्द्र सिमरामा, भोली चितवनमा कोमलको ह्याप्पी बर्थडे

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह बाराको सिमरा प्रस्थान गर्नुभएको छ । बिहीबार दिउँसो २ बजे बुद्ध एयरको विमानबाट उहाँहरु सिमरा पुग्नुभएको  छ । भोलि शनिबार...
आठ महिनादेखि भारतीय जेलमा छन् ४३ नेपाली

आठ महिनादेखि भारतीय जेलमा छन् ४३ नेपाली

बैतडी – भारतको हिमान्चल प्रदेश राज्यस्थित हाइड्रोपावर आयोजनामा काम गर्ने ४३ नेपाली मजदुर आठ महिनादेखि त्यहाँको जेलमा छन् । आन्दोलन गरेको आरोपमा उनीहरुलाई जेलमा राखिएको छ । उनीहरुसँ...
गनाउन थाले शिक्षण अस्पतालका शव:गम्भीर छुु, व्यवस्थापन आजैबाट गर्छु : गगन थापा

गनाउन थाले शिक्षण अस्पतालका शव:गम्भीर छुु, व्यवस्थापन आजैबाट गर्छु : गगन थापा

काठमाडौं – सनाखत नभएका शवको उचित व्यवस्थापन गर्न नसक्दा शिक्षण अस्पताल (टिचिङ) परिसरमा दुर्गन्ध फैलिएको छ । शवको व्यवस्थापन गर्न राज्यले पर्याप्त जग्गा उपलब्ध नगराएको र फरेन्सिक मे...
मधेसी मोर्चालाई मनाउने माओवादीको तीन उपाय यस्तो छ

मधेसी मोर्चालाई मनाउने माओवादीको तीन उपाय यस्तो छ

काठमाडौं – माओवादी केन्द्रले  मधेसी मोर्चालाई मनाउने तीन उपाय अघि सारेको छ । १.स्थानीय तहको संख्या बढाउने मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनका लागि स्थानीय तह पुनर्संरचना ...
कांग्रेस, माओवादी र मोर्चा प्रति यस्तो छ एमालेको धारणा : सल्बलाएका ३ शक्ति

कांग्रेस, माओवादी र मोर्चा प्रति यस्तो छ एमालेको धारणा : सल्बलाएका ३ शक्ति

काठमाडौं – कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चा प्रति एमालेको धारणा कांग्रेस : एमालेसँग पराजित हुने त्रासले कांग्रेस सकेसम्म पर सार्ने, टार्ने र आफ्नो अनुकूलतामा मात्रै ...
राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल थापालाई सर्बसम्मत अध्यक्ष बनाइने

राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल थापालाई सर्बसम्मत अध्यक्ष बनाइने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाइने भएको छ । एकता अधिवेशनको दुई दिन अघि नै नेताहरुले उक्त सहमति गरेका हुन् । राप्रपा र राप्रपा नेपालको एक...
युरोप–अमेरिकातर्फ पुर्याइदिने प्रलोभनमा मानव तस्करी

युरोप–अमेरिकातर्फ पुर्याइदिने प्रलोभनमा मानव तस्करी

काठमाडौं – अमेरिका, क्यानडा, अष्ट्रेलिया, युरोपलगायत विकसित राष्ट्र पुर्याइदिने प्रलोभनमा पारी मानवतस्कर गिरोहले मोटो रकम असुल्दै नेपालीलाई दक्षिणपूर्वी एसियाली राष्ट्र पुर्याएर अल...
एक महिना मै ३५ करोड कमाउन खोज्दा गुम्यो जीवनभरको कमाइ

एक महिना मै ३५ करोड कमाउन खोज्दा गुम्यो जीवनभरको कमाइ

काठमाडौं – डेढ करोड लगानी गर्दा ३५ करोड आम्दानी हुने प्रलोभनमा पोखराका बेलबहादुर गुरुङ लोभिए । तर, त्यो वास्तविकता नभई ठगको जालमात्र थियो भन्ने गुरुङले पत्तै पाएनन् । एक महिनामै ३५...
वडाले प्रमाणित नगरेको लेनदेन कागज अमान्य

वडाले प्रमाणित नगरेको लेनदेन कागज अमान्य

काठमाडौं – सामान्य घरसारको कागज वा कपाली तमसुककै भरमा ऋण लिने दिने गर्नुभएको छ ? विचार गर्नुस, तपाईंको थैली भुस हुन सक्छ । मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी प्रस्तावित कानुन कार्यान...
फेसबुकमार्फत यौनधन्दाको नयाँ सञ्जाल

फेसबुकमार्फत यौनधन्दाको नयाँ सञ्जाल

काठमाडौं – महानगरीय अपराध महाशाखामा २१ बर्षीया युवती उजुरी लिएर आइन् । अपरिचित युवकले फोनमार्फत बारम्बार यौन सम्बन्ध राख्न प्रस्ताव राख्ने र तारन्तार अश्लील म्यासेजले उनी हैरान थिइ...
उद्योगीले नै नयाँ ग्यास उद्योग खोल्न नदिने

उद्योगीले नै नयाँ ग्यास उद्योग खोल्न नदिने

काठमाडौं – खाना बनाउने ग्यास उद्योगीले नयाँ उद्योग दर्ता र सञ्चालनमा आउन नदिनका लागि दबाब दिने निर्णय गरेका छन् । नेपाल आयल निगमले नयाँ ग्यास उद्योगको इजाजत वितरण थालेकाले त...
२५ रुपैयाँमा साझाको रात्रिकालिन बस सेवा

२५ रुपैयाँमा साझाको रात्रिकालिन बस सेवा

काठमाडौं - साझा यातायातले उपत्यकामा मंगलबारदेखि रात्रीकालिन बस सेवा सुरु गरेको छ । साझाले पाँचवटा रुटमा बेलुका ९ देखि ११ बजेसम्म एक–एक बस सञ्चालनमा ल्याएको छ । साझाका अनुसार ए...
बलत्कार भएको सार्वजनिक भएपछि युवतीको विवाह रद्ध

बलत्कार भएको सार्वजनिक भएपछि युवतीको विवाह रद्ध

काठमाडौं - कपिलवस्तुको पकडी गाविसमा गत साता बलात्कृत किशोरीको बिहे रद्द भएको छ । १७ वर्षीया किशोरीको फागुन ३ गते विवाहका लागि तिलक तय थियो । केटी पक्षले सार्वजनिक भए विहे प्रभ...
जेठ मसान्तभित्रै निर्वाचन गर्ने तीन शीर्ष दलको निस्कर्ष

जेठ मसान्तभित्रै निर्वाचन गर्ने तीन शीर्ष दलको निस्कर्ष

काठमाडौं - प्रमुख दलका शीर्ष नेता जारी राजनीतिक गतिरोध अन्त्य गर्न आन्दोलनरत मधेसी मोर्चा सहमितमा नआए पनि जेठ मसान्तभित्रै स्थानीय निर्वाचन गरी अघि बढ्ने निष्कर्षमा पुगेका छन् ...
प्रेमी भेट्न हिडेकी युवतीलाई सिसौघारीमा गरे सामूहिक बलात्कार

प्रेमी भेट्न हिडेकी युवतीलाई सिसौघारीमा गरे सामूहिक बलात्कार

कपिलवस्तु – पाँच जना युवकले एक युवतीलाई सामुहिक बलात्कार गरेको खुलेको छ । गत माघ २६ गते तौलिहवा लुम्बिनी सडक अन्तर्गत पकडी गाविसको पकडी बजार नजिक सिसौघारीमा १७ बर्षीया भारतीय युवती...
निर्वाचन नागरिकको अधिकार हो, कुण्ठित नगरौं : राष्ट्रपति

निर्वाचन नागरिकको अधिकार हो, कुण्ठित नगरौं : राष्ट्रपति

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आवधिक निर्वाचन नागरिकको अधिकार भएकाले त्यसलाई कुण्ठित नगर्न दलका नेताहरूलाई सुझाव दिनुभएको छ । संसदमा रहेका सात दलका नेतालाई सोमबार सं...
राप्रपा फेरि राजसंस्थाको लाइनमा: सबैको चित्त बुझाउन जनमतसंग्रह, सनातन हिन्दूराष्ट्र नेपाल

राप्रपा फेरि राजसंस्थाको लाइनमा: सबैको चित्त बुझाउन जनमतसंग्रह, सनातन हिन्दूराष्ट्र नेपाल

काठमाडौं – तीन महिनाअघि एकीकरण भएको पूर्वपञ्चहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पुनः संसद्द्वारा नियन्त्रित राजसंस्थाको विषयलाई आफ्नो वैचारिक आधारस्तम्भ बनाउने भएको छ । ६–९...
चार घन्टासम्म प्रहरी मुख्यालयमा अन्योल, आइजिपी नियुक्ति विवादबारे ८ फागुनमा सुनुवाइ

चार घन्टासम्म प्रहरी मुख्यालयमा अन्योल, आइजिपी नियुक्ति विवादबारे ८ फागुनमा सुनुवाइ

काठमाडौं – सोमबार दिउसो साढे तीन बजे प्रहरी महानिरीक्षक अर्यालको बिदाईको कार्यक्रम राखिएको थियो । तर,त्यो कार्यक्रम साँझ साढे ६ बजे मात्र सुरु भयो । कसलाई निमित्त दिने भन्ने विवादम...
महिलाको शरीरमा सुपारी ‘फिट’ गरिन्छ अनि भारत पठाइन्छ

महिलाको शरीरमा सुपारी ‘फिट’ गरिन्छ अनि भारत पठाइन्छ

काठमाडौं – सीमावर्ती नाकाबाट महिलाको प्रयोग गरेर दैनिक ठूलो परिणाममा भारततर्फ सुपारी तस्करी हुन थालेको छ । प्रहरीले शरीरमा सुपारी फिट गरेर लैजादै गरेको अवस्थामा दुईजना महिलालालाई न...
बालबालिका असुरक्षित : कतै परपुरुषसँग लागेर छोरीको हत्या, कतै सम्पत्ती लिन देवरको हत्या

बालबालिका असुरक्षित : कतै परपुरुषसँग लागेर छोरीको हत्या, कतै सम्पत्ती लिन देवरको हत्या

राजविराज – माघ २३ गते पातो ५ का ३ बर्षीय रामअवतार यादवको घाँटी निमोठेर घरकै आगनमा हत्या भयो । आमा चन्द्रिकादेवीसँग भएको घरायसी विवादमा काकाी उर्मीलादेवीले बालकको हत्या गरेको प्रहरी...