आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024
साउन मसान्तमै संविधान : मन्त्री आचार्य

साउन मसान्तमै संविधान : मन्त्री आचार्य

विराटनगर- वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले संविधान निर्माणको काम तीव्र गतिले भइरहेकाले यही साउन मसान्तसम्म संविधान जारी हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मी...
म पनि साझा प्रकाशनको सेयर सदस्य हुँ : अर्थमन्त्री

म पनि साझा प्रकाशनको सेयर सदस्य हुँ : अर्थमन्त्री

काठमाडौँ- करिब दुई हजार लेखक–साहित्यकार सेयर सदस्य रहेको ‘साझा प्रकाशन’ मा अर्थमन्त्री डा. रामशरण महत पनि सेयर सदस्य रहेको धेरैलाई थाहा छैन । डा महत साझाको सदस्य रहेको यतिबेला बोध ...
धादिङमा शिविरका बालबालिका बिरामी

धादिङमा शिविरका बालबालिका बिरामी

धादिङ- भूकम्पपछि गाउँमा बस्न नसकिने भएकाले घर छोडेर सदरमुकाम नजिकै बस्न आमाबाबुसँग आएका उत्तर धादिङका बालबालिका धमाधम बिरामी पर्न थालेका छन् । एउटा पालमुनि बसेकी कान्छी तामाङले ...
गौ हत्याका दोषीमाथि कारबाहीको माग गर्दै सुदूरपश्चिम बन्द

गौ हत्याका दोषीमाथि कारबाहीको माग गर्दै सुदूरपश्चिम बन्द

कञ्चनपुर- गौ हत्याका दोषीमाथि कारबाहीको माग गर्दै आज सुदूरपश्चिम बन्द गरिएको छ । हिन्दूराष्ट्र संरक्षण सङ्घर्ष समितिले कैलालीका विभिन्न स्थानमा निर्ममरुपमा गाईको हत्या गर्ने कार...
शीतकालीन ओलम्पिक २०२२ चीनमा हुने

शीतकालीन ओलम्पिक २०२२ चीनमा हुने

क्वालालामपुर- अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) का सदस्य वु चिङकाउले सन् २०२२ मा हुने शीतकालीन ओलम्पिकका लागि भएको मतदानमा चीनले ४० का विरुद्ध ४४ मत पाएको छ । यससँगै बेइजिङ ...
देउवाले पनि किन विश्वास गरेनन् दीपकुमारलाई ?

देउवाले पनि किन विश्वास गरेनन् दीपकुमारलाई ?

काठमाडौं- भारत भ्रमणमा गएका पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा नेपाली राजदूत दीपकुमार उपाध्यायलाई साथै लगेनन् । ...
भोलिदेखि पौडेल विदामा

भोलिदेखि पौडेल विदामा

काठमाडौं- नयाँ मुख्य सचिव नियुक्तिलाई सहज बनाउन मुख्य सचिव लीलामणि पौडेल आइतबारदेखि बिदामा बस्ने भएका छन्। आफ्नो तीन वर्ष कार्यकाल सकिनु एक साता अगाडिदेखि पौडेल विदामा बस्न लागे...
दोस्रो खेल वर्षाले प्रभावित

दोस्रो खेल वर्षाले प्रभावित

काठमाडौँ- आइसिसी विश्व लिग क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार साँझ भएको नेपाल र स्कटल्यान्डबीचको खेल वर्षाले प्रभावित भएको छ । स्कटल्यान्डस्थित ऐरमा जारी प्रतियोगितामा नेपालले...
मस्यौदामा जनताबाट प्राप्त सुझाव शीर्ष तहमा टुङ्ग्याइने

मस्यौदामा जनताबाट प्राप्त सुझाव शीर्ष तहमा टुङ्ग्याइने

काठमाडौँ- संविधानको प्रारम्भिक मस्यौदामा नागरिकबाट प्राप्त सुझावलाई मस्यौदामा समावेश गर्न गठित विशेष समितिले शनिबार शीर्ष राजनीतिक तहमा छलफल गरेर टुङ्ग्याउने भएको छ । संवैधानिक–...

जनताका सुझावमा दलगत धारणा प्रस्तुत, शुक्रबार बेलुका नै टुङ्ग्याउन विशेष समितिको प्रयास

काठमाडौँ– संविधानको प्रारम्भिक मस्यौदामा नागरिकबाट दिइएका सुझावलाई कसरी सम्बोधन गर्ने भन्ने विषयलाई सकेसम्म शुक्रबार नै प्रमुख दलका शीर्ष नेता रहनुभएको विशेष समितिमा टुङ्ग्याउने गर...

गलेश्वरधाममा बनेको बृध्दाश्रम भवन उदघाटन

समारोहको एक झलक भिडियोमा  टोकियो - म्याग्दी जिल्लाको प्रसिध्द तिर्थस्थल गलेश्वरधाममा बनेको बृध्दाश्रम भवन उदघाटन समारोहको एक झलक,  एनआरएन युकेको सहयोगमा निर्मित सो भवनसंगै म्याग्द...
युनिटीको नामबाट अर्बौ ठग्ने क्षेत्री दाजुभाई पक्राउ

युनिटीको नामबाट अर्बौ ठग्ने क्षेत्री दाजुभाई पक्राउ

काठमाण्डाैं- युनिटी लाइफ इन्टरनेशनल कम्पनी सञ्चालन गरी करोडौं रुपैयाँ ठगीको अारोप लागेका दाजुभाइलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले पर्वत घर भएका दाजुभाइ ...
लिपुलेक हाम्रो होः देउवा

लिपुलेक हाम्रो होः देउवा

काठमाडौं– दिल्ली भ्रमणमा रहनुभएका पूर्वप्रधानमन्त्री एवं कांग्रेस नेता शेरबहादुर देउवाले यतिखेर चर्चामा रहेको लिपुलेकसहित कालापानी र सुस्ता नेपालको भूभाग रहेको दावी गर्नुभएको छ । उ...
करणीको आरोपमा सत्तरी वर्षीय वृद्धलाई एघार वर्ष कैद

करणीको आरोपमा सत्तरी वर्षीय वृद्धलाई एघार वर्ष कैद

पाँचथर– जिल्ला अदालत पाँचथरले जबर्जस्ती करणी गरेको आरोप लागेका लुङ्रुपा– ३ का ७० वर्षीय देवी राईलाई ११ वर्ष कैद सजाय सुनाएको छ । मुद्दा दर्ता भएको १५ दिनमै राईलाई दोषी प्रमाणित गर्...

गोर्खाका पहिरोपीडितले भने, ‘नुन खोर्सानी पाए सिस्नोको मुन्टा खाएर बाच्ने थियौं’

गोरखाबजार– हालै गएको विनाशकारी भूकम्पपछि चिराचिरा भएको जमिनमा पानी छिरेपछि उत्तरी गोरखाको अधिकांश क्षेत्रमा पहिरो झरेको छ । पहिरोले गाउँले विस्थापित नभए पनि रातभर जाग्राम बस्नुपर्द...

हिन्दूराष्ट्र राख्नुपर्ने भन्दै दाङ बन्द

दाङ– संविधानमा हिन्दूराष्ट्र राख्नुपर्नेलगायतका माग राखेर स्वधर्म संस्कृति संरक्षण अभियान, हिन्दू जागरण अभियानलगायतका विभिन्न संस्थाले आह्वान गरेको दाङ बन्दका कारण शुक्रबार बिहानैद...

पोखरा–बागलुङ सडक एकतर्फी सुचारु

काठमाडौं– अविरल वर्षासँगै गएको पहिरोले पोखरा – बागुलङ सडकमा पारेको अवरोध शुक्रबार हटाइएकाे छ । दर्जन ठाउँमा पहिरोले सडक पुरेपछि सडक बिहीबारदेखि अवरुद्ध थियो । एक्साभेटर, डोजरले बिह...
अधिवेशन सर्ने सम्भावनासँगै कांग्रेसमा विवाद

अधिवेशन सर्ने सम्भावनासँगै कांग्रेसमा विवाद

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन तयारी सेलाउन थालेको छ । असोज २ गते १३ औं महाधिवेशन आयोजना गर्ने कार्यतालिका रहे पनि आन्तरिक तयारी सुस्त रहेका कारण महाधिवेशन प्रभावित हुने सम्...
निखिलको ‘भैरव’मा मेनुकाको कामुक नृत्य

निखिलको ‘भैरव’मा मेनुकाको कामुक नृत्य

काठमाडौं – प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माता तथा निर्देशक निखिल उप्रेतीले चलचित्र 'भैरव'को प्रचारलाई तीव्र रुपमा अगाडी बढाएका छन् । चलचित्रको एक्सनले भरिएको ट्रेलर, प्रेमले भरि...
देशव्यापी प्रदर्शन भयो सुष्माको ‘पाप’

देशव्यापी प्रदर्शन भयो सुष्माको ‘पाप’

काठमाडौं – यौन मनोविज्ञानमा आधारित नेपाली कथानक चलचित्र 'पाप' आजदेखि अलनेपाल प्रदर्शन भएको छ । चलचित्रमा हट नायिकाको उपमा पाएकी अभिनेत्री सुष्मा कार्कीको जवानीलाई प्रशस्त स्थान दिइ...