Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025
गजल

गजल

तोडेर त्यो बन्धन सारा बसाई सरी आउन प्रिय  मलाई छोडी फेरी कतै नजाने गरी आउन प्रिय  किनारमामै बित्यो जीवन पर्खी बस्दा तिमीलाई  बाध्यताको गहिरो सागर छिट्टै तरी आउन प्रिय  ...
दुस्मन

दुस्मन

मेरो एउटा दुस्मन छ जो मलाई फोहोरजत्तिकै घृणा गर्छ तर म उसलाई फूलजत्तिकै मन पराउँछु १ ऊ मेरो अनुहारमा घाम नउदाउनू भन्छ मेरो बँगैचामा वसन्त नआउनू भन्छ मेरो घरका झ्याल—ढोकाबाट...
भावना

भावना

मलाई ऋतु मनपर्छ मलाई फुल मन पर्छ मलाई बास्ना पनि त्यसैले होला साकुरा फुल मन पर्छ अझ तिम्रो माईती नेपाल सुन्दा तिम्रो नामै मन पर्छ आजभोलि, खुब व्यस्त छौ गमक्क छाै, लाजले निहु...
कविता–अपेक्षा

कविता–अपेक्षा

सुन्सान सुन्सान रातहरुमा म एक्लै रुमलिदा एक्लो अनायास पतझड्को बसन्त ऋतुको आगमनसँगै गोधुली साँझका अन्तरङगका मझेरीहरुमा वस, सुन्यताका आभाससँगै जीवनका कतै तिता पल, त कतै मिठा...
गज़ल

गज़ल

  कल्पना पौडेल, जिज्ञासु म रुँदा सधैं भावुक बनी भन्नु हुन्छ स्वामी ज्युले नरोउ न काली रुन्छु मनी भन्नु हुन्छ स्वामी ज्युले कैले आउने प्यारी तिमी गाह्रो भयो जिउन मलाई...
जागिर

जागिर

                                                                                                                                 जाेतारे धाइवा काम गरेको वर्ष दिनपछि पत्रिकाका मा...
गजल

गजल

कोही हुन्नन, साहरा विदेशमा भन्दैनन् दुःखमा, कठैबरा विदेशमा । मीठो बोल्दै, राम्रै काम गरेपनि साहुले किट्छ, दाह्रा विदेशमा । नेपाली भनि, मन मुटु साटेपनि तिनै हुन्छन्, भाईमार...
फर्किएन सागर

फर्किएन सागर

                                                                                                             सलाेजा "तिमी मेरी अन्तिम प्रेमिका हुनेछौ ।" उसले केही भावुक हुँदै भ...
गल्ति भएछ

गल्ति भएछ

साँच्चै भन्नु पर्दा आफूले आफूलाई धिक्कार्न मन लाग्छ तर यथार्थ यहि नै हो सत्य सबैलाई तीतो लाग्छ । ल हेर अब त्यो शिखर चुम्दै छ यसलाई चुम्न दिनु हदैन बैठक बस्छ आफु त केही गर्दैन ...
लक्ष्मी इन्टरन्याशनल

लक्ष्मी इन्टरन्याशनल

  प्रकाश सायमी ‘लक्ष्मी सुकुटी छ ?’ ‘सुकुटी नभन्नु न सर, डाइमिट भन्नु न । आज सकियो , आमाले गर्मीमा गन्हाउँछ भनेर कम्ति पोल्नु भएको थियो । सकियो त । ...’ लक्ष्मी यसरी नै बोल्थ...
मेरो घाम

मेरो घाम

अमर न्यौपाने एकाबिहानै फुलका पत्रहरुमा शीतका थोपामाथी घाम देखेर मेरी सानी बहिनीले भनिन् दाई म ऊ त्यो घाम टिप्छु के मैले हुन्छ जाउ टिप भनेउनि नजिक गईन फुलको घाँटी च्याप्प समा...
अदिभा

अदिभा

सीमा आभास अदिभा बिना झ्याल ढोकाको एक चिसो स्टोर हाउस हो । यो अजिवको मान्छेले एकलाख कुरा कानबाट छिराएको छ भने नब्बे हजार शरीरमै हुर्काएर दश हजार जति मात्र मुखबाट बाहिर निकाल्छ । य...
यु–टर्न जिन्दगी

यु–टर्न जिन्दगी

आधा रातमा शहर घुम्नु मेरो जीवनको दीर्घलोभ हो। ल्याम्प पोष्टबाट खसेको उज्यालोको स्पर्श कामुक लाग्छ। एक्लै मनमौजी हुन पाइन्छ। यसरी मध्य राति हिँड्ने साथी पाउन निकै मुस्किल छ। यो ब...
टोकियोमा ३५ औं साहित्यिक शृङ्खला हुँदै

टोकियोमा ३५ औं साहित्यिक शृङ्खला हुँदै

टोकियो - अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापानको भोलि आइतवार बिशेष साहित्यिक कार्यक्रमसहित टोकियोमा ३५ औं साहित्यिक शृङ्खला हुने भएको छ । विष्णुप्रसाद घिमिरेको नेतृत्वमा हालैमा...
कविता: अष्टमान

कविता: अष्टमान

अष्टमान  सुन्दर छैन अनुहार काठमाडौंका सडक जस्ता छन् थुप्रै खाल्डाखुल्डी परेका र पनि ऊ अनुहारमा वसन्त बोक्छ ओठमा फूल फुलाउँछ माटोपानीले फुटेका हातहरु निधारसम्म उठाएर भन्छ ‘...
मुक्तकहरु:

मुक्तकहरु:

मुक्तक १. उदार सोँचमा सदा हुन्छ झेल जिन्दगीमा कहिले सम्म खेलौं हार्दै खेल जिन्दगीमा चाहनाको बली चडाई बित्यो उमेर प्रवासमै बगिरहन्छन् आसुँका यी भेल जिन्दगीमा । मुक्तक २. जन्...
मंसिरमा ‘मकैको अर्कै खेती’

मंसिरमा ‘मकैको अर्कै खेती’

काठमाडौँ– देशका किसान मुख्य अन्नबाली धान थन्क्याउने चटारोबाट फुर्सद लिँदैछन् । राजधानीको थिएटर भिलेजमा डा सञ्जीव उप्रेती लेखनको ‘मकैको अर्कै खेती’ नाटक मञ्चनमा कलाकार व्यस्त छन् । ...

पोसाक नलगाउने कर्मचारी कारबाहीमा

काठमाडौँ–तोकिएको पोसाक नलगाउने ६६ कर्मचारी कारबाहीमा परेका छन् । सामान्य प्रशासन मन्त्रालयको अनुरोधमा राष्ट्रिय सतर्कता केन्द्रले बिहीबार कार्यालय समय सकिने समयमा गरेको अनुगमनका क...
कथाः चरीको विलौना

कथाः चरीको विलौना

घनघोर जंगलको बीचमा बन्यजन्तुको बस्ति थियो । त्यसमध्ये एक परिवार थियो पंक्षीको, जहाँ एकजोडी पंक्षीका दुई सन्तानसहित चार वटा पंक्षी रहन्थे । वरिपरी घना जंगल भएकाले आहार बढुल्न समस्या...
‘काव्यमय नेपाल’को लोकार्पण

‘काव्यमय नेपाल’को लोकार्पण

काठमाडौं- भानुभक्तदेखि वर्तमान समयसम्मका नेपाली कविहरूको लेखनीबाट निसृत हाम्रो रमणीय मातृभूमि नेपाल र नेपालका विभिन्न स्थानहरूसँग सम्बन्धित कविताहरूको सँगालो ‘काव्यमय नेपाल’को लोका...