शुक्रबार, भाद्र १८, २०७८
काठमाडाैं - जापानको टोकियोमा जारी पाराल्याम्पिकमा नेपाली खेलाडी पलेशा गोवर्द्धन रिपेचेज तर्फको फाइनलमा पराजित हुँदै कास्य पदक जित्न चुकेकी छन् ।
के-४४ विधा अन्तर्गत महिला ५८ केजीम...
शुक्रबार, भाद्र १८, २०७८
काठमाडौँ - नेपालकी पलेशा गोवर्द्धन टोकियो पारालिम्पिकको तेक्वान्दोमा रेपेचेजतर्फ फाइनलमा प्रवेश गरेकी छन् । रेपेचेजको सेमीफाइनलमा सर्बियाकी मारिया मिसेभलाई हराउँदै पलेशा कांस्य पदक...
शुक्रबार, भाद्र १८, २०७८
काठमाडाैं - दुवै हात नभएका चिनियाँ पौडी खेलाडी जेङ ताओले टोक्यो पाराओलिम्पिक्समा कीर्तिमान भङ्ग गर्दै चार स्वर्ण जितेपछि चर्चित बनेका छन् । 'छोरी, मलाई हेर - मसँग हात नभए पनि म चाह...
शुक्रबार, भाद्र १८, २०७८
काठमाडौं - जापानमा भइरहेको टोकियो पारा ओलम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोबर्ध्दन पहिलो खेलमै पराजित भएकी छन् ।
शुक्रबार बिहान भएको पहिलो चरणको ...
बिहिबार, भाद्र १७, २०७८
काठमाडाैं - झन्डै चार वर्षपछि भएको नेपाल र भारतबीचको बिहीबारको खेल फेरि बराबरीमा सकिएको छ । दशरथ रंगशालामा कोरोनाभाइरस संक्रमणका कारण विश्व फुटबल संगठनले ल्याएका स्वास्थ्यका सबै नि...
बिहिबार, भाद्र १७, २०७८
काठमाडौं । पहिलो मैत्रीपूर्ण खेलमा नेपालले अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले १-० को अग्रता बनाएको छ ।
...
बुधबार, भाद्र १६, २०७८
काठमाडाैं - भारतीय फुटबल कप्तान सुनील क्षेत्रीले आफू नेपाल आउँदा मामाघर आएको जस्तो लागेको बताएका छन् । यसअघि त्रिभुवन विमानस्थलमा आउँदा पनि उनले आफू आमाको माइती वा हजुरआमाको घर आएक...
बुधबार, भाद्र १६, २०७८
काठमाडौं - अर्जेन्टाइन कप्तान लियोनेल मेसीले क्लब छाडेसँगै खाली भएको बार्सिलोनाको १० नम्बर जर्सी अब अन्सु फातीले लगाउने भएका छन् । १६ वर्षको उमेरमै सिनियर टोलीमा डेब्यू गर्दै सनसनी...
मंगलबार, भाद्र १५, २०७८
काठमाडाैं - जापानको टोकियोमा जारी पाराल्याम्पिक सहभागिता जनाउने एक मात्र खेलाडी पलेशा गोवर्द्धन पहिलो चरणमा विश्व वरियताको सातौँ स्थानमा रहेकी बेलायती खेलाडी बेथ मुनरोसँग प्रतिस्प...
आइतबार, भाद्र १३, २०७८
काठमाडाैं - इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले पोचुर्गिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई आफ्नो क्लबमा अनुबन्ध गरेको छ । यो समाचारले फुटबल जगत् तताउँदै गर्दा क्लबले सामाजिक सञ्जा...
आइतबार, भाद्र १३, २०७८
काठमाडाैं - अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले आज फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट डेब्यु खेल खेल्ने भएका छन् । पीएसजीले आज आफ्नो चौथो खेल राइम्ससँग खेल्नेछ ।
खेल, ...
शनिबार, भाद्र १२, २०७८
काठमाडाैं - इंग्लिस प्रिमियर लिगअनतर्गत शनिबार भएको खेलमा म्याचेस्टर सिटी विजयी भएको छ । उसले १० खेलाडीमा सीमित आर्सनलमाथि ५-०को सहज जित दर्ता गरेको हो ।
घरेलु मैदान इतिहाद स्टेडि...
शनिबार, भाद्र १२, २०७८
काठमाडौं – सन् २०२२ को विश्वकप कतारले आयोजना गर्दैछ । त्यसका लागि कतारले ८ वटा बडेमानका आश्चर्यजनक रंगशालाहरु निर्माण गरेको छ । ती सबै रंगशालाहरु कतारले १० बिलियन अमेरिकी डलरको लाग...
शनिबार, भाद्र १२, २०७८
काठमाडौं - म्यानचेस्टर युनाईटेडले क्रिस्टियानो रोनाल्डो क्लबमा फर्कने पक्का भएको जनाएको छ । युनाईटेडले क्लबका लिजेण्ड खेलाडी रोनाल्डो ओल्ड ट्राफोर्ड फर्कने विषयमा सहमती बनेको बताएक...
शनिबार, भाद्र १२, २०७८
काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले पदबाट राजीनामा दिएका छन् । आईसीसी विश्वकप लिग २ का लागि ओमान भ्रमणमा रहेका उनले शुक्रबार राजीनामा दिएका हुन...
बुधबार, भाद्र ०९, २०७८
काठमाडौं — दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक प्राप्त पौडी खेलाडी गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ।
उनी आफैंले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार कोरोनाविरुद्ध ...
बुधबार, भाद्र ०९, २०७८
काठमाडौं — टोकियो पारा ओलम्पिक २०२० को जापानमा उद्घाटन भएको छ। कोरोना महामारीका कारण विना दर्शक उद्घाटन गरिएको हो । टोकियोस्थित ओलम्पिक स्टेडियममा भएको उद्घाटन समारोहमा अफगानिस्तान...
मंगलबार, भाद्र ०८, २०७८
काठमाडौं — इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा वेस्ट ह्याम युनाइटेड विजयी भएको छ । उसले घरेलु मैदानमा १० खेलाडीमा सीमित लेस्टर सिटीमाथि ४-१ को सहज जित दर्ता गरेको ...
सोमबार, भाद्र ०७, २०७८
काठमाडाैं - नेपाली बक्सिङलाई जुनियर तथा युथ बक्सिङको एसियनस्तरमा ऐतिहासिक सफलता प्राप्त भएको छ । दुबईमा सञ्चालन भइरहेको एएसबिसी जुनियर तथा युथ ब्वाइज एण्ड गर्लस् बक्सिङ प्रतियोगि...
सोमबार, भाद्र ०७, २०७८
काठमाडौं - नेपाल राष्ट्रिय पुरुष क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र नेपाल राष्ट्रिय क्रिकेट टिमको आधिकारिक प्रायोजक माइसेकेन्ड टिचरले संयुक्त ...