शनिबार, माघ ११, २०७६
काठमाडौं - भन्सार विभागले आफ्ना सबै कार्यालयहरुलाई ‘क्यास लेस’ बनाएको छ। भन्सार जाचपासलाई पारदर्शी र छिटो छरितो बनाउनका लागि भन्सार महशुल बैंकिङ प्रणालीमार्फत लिन थालिएको महानिर्दे...
बुधबार, माघ ०८, २०७६
काठमाडौं - सरकारले उखु किसानको रकम भुक्तानी नगर्ने उखु मिलको आर्थिक कारोबार रोक्का गर्न पत्रचार गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन उखु मिलको कारोबार रोक्का गर्...
बुधबार, माघ ०८, २०७६
सियोल - दक्षिण कोरियाको अर्थतन्त्र गत वर्ष यस दशकको सबभन्दा सुस्त गतिमा विस्तार भएको छ । अमेरिका र चीनबीच लामो समयसम्मको तनाव र सेमिकन्डक्टरको बजारमा आएको मन्दीले अर्थतन्त्रमा असर ...
बुधबार, माघ ०८, २०७६
काठमाडौं - सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० ले घटेको छ ।
स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितो...
मंगलबार, माघ ०७, २०७६
दैलेख - पेट्रोलियम भण्डारणको क्षमता पत्ता लगाउने ‘सेस्मिक सर्भे’ को काम भइरहेको छ । यहाँ पेट्रोलियम पदार्थ छ भन्ने कुरा पक्का भइसकेपछि कति परिमाणमा पेट्रोलियम पदार्थ छ, कुन स्थानमा...
मंगलबार, माघ ०७, २०७६
काठमाडौं - भारतमा चर्किएको मूल्यवृद्धिले नेपाली उपभोक्ताको भान्सा महँगिएको तथ्य राष्ट्र बैंकले सार्वजनिक गरेको छ। गएको मंसिरमा नेपाली बजारमा तरकारीको भाउ औसत ४२ प्रतिशत महँगिएको छ।...
आइतबार, माघ ०५, २०७६
काठमाडौं - पूर्वको मोतीका रुपमा परिचित तमोर जलाशयुक्त आयोजना अगाडि बढाउने विषयमा लगानी बोर्ड नेपाल र चिनियाँ कम्पनी पावर चाइनाबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
लगानी बोर्डको...
शुक्रबार, माघ ०३, २०७६
काठमाडाैं - विश्व वन्यजन्तु कोषको नेपालस्थित कार्यालयमा बाघ विशेषज्ञका रुपमा काम गर्न आएका बेलायती नागरिक स्टर्ट अलेक्जेन्डर चापम्यान गएको बिहीबार श्रम तथा व्यवसायजन्य विभागबाट श्र...
बिहिबार, माघ ०२, २०७६
काठमाडौं - हेर्दा सामान्य लाग्ने भुस पराल र छ्वालीको विश्व बजार भने आकर्षक छ । कागज, विद्युत् उत्पादन, जनावरको आहारा, भुइँमा ओछ्याउने वस्तुहरू, प्याकिङ सामग्रीमा सुरक्षा कवच, प्राक...
बिहिबार, माघ ०२, २०७६
काठमाडौँ - विश्व बैंकले नेपालको पुनर्निर्माणका लागि २ सय मिलियन डलर (करिब २२ अर्ब ६५ करोड रुपैयाँ) ऋण सहायता दिने भएको छ।
१२ वैशाख ०७२ को भूकम्पपछि क्षतिग्रस्त थप ८६ हजार घरको ...
मंगलबार, पौष २९, २०७६
काठमाडौं - काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाको प्रभाव क्षेत्रभित्र परेर काटिएका रुख तथा बिरुवाको सट्टामा नेपाली सेनाले व्यापकरुपमा वृक्षरोपणको कामलाई अगाडि बढाइरहेको छ । सेन...
मंगलबार, पौष २९, २०७६
काठमाडौं - सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटले नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गरेको ठहर गरेको छ । राजस्व न्यायाधीकरणबाट भएको फैसला सदर गर्दै सर्वोच्चले सोमबार उक्त निर...
आइतबार, पौष २७, २०७६
काठमाडाैं - नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएको छ । सम्झौता कार्यान्वयनमा आएसँगै नेपालले चीनका सातवटा बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । पारवहन सम्झौता कार्यान्व...
आइतबार, पौष २७, २०७६
काठमाडौं - शहरी फोहोरबाट आधुनिक उर्जा उत्पादन गर्नका लागि संयुक्त अरब ईमिरेट्स (यूएई)ले नेपाललाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । आबुधावीमा जारी विश्व नवीकरणीय उर्जा संघ (इरिना)को ...
आइतबार, पौष २७, २०७६
काठमाडौं - सरकारले जयनगर-बर्दिवास रेललाइन निर्माणका लागि आयात गरिने विभिन्न सामानमा लाग्ने भन्सारमा छुट दिने निर्णय गरेको छ ।
रेललाइनका लागि आवश्यक पर्ने विजलपुरा स्टेशनमा स्टाफ क...
शनिबार, पौष २६, २०७६
गलकोट - गाउँमा सम्भावना देख्ने युवा निकै कम देखिन थालेका छन् । गाउँघरमा रहेका युवा पनि अवसर नभएको भन्दै निराशाबाट ग्रसित छन् तर, दुर्गम गाउँमा यस्ता युवा पनि छन् जो युवाहरूको तीव्र...
शनिबार, पौष २६, २०७६
काठमाडौं - नेपालकै पहिलो पार्टी बस सञ्चालनमा आएको छ । गैरआवासीय नेपालीहरुको लगानीमा स्थापना गरिएको रियल इकोनोमिक सष्टेनेवल सोसाइटी नेपाल (रेस नेपाल) ले पहिलोपटक पार्टी बस सञ्चालनमा...
बुधबार, पौष २३, २०७६
काठमाडौं - अमेरिका र इरानको अहिले बढेको तनावपछि कच्चा तेलको मूल्यमा वृद्धि भएको छ । बीबीसीका अनुसार एशियन बाजारमा कच्चा तेलको मुल्य २.५ प्रतिशतले वृद्धि भएको छ र अब यो ६९.९४ डलर प्...
आइतबार, पौष २०, २०७६
काठमाडाैं - सुनको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको छ । आइतबार प्रतितोला सुनको मूल्य ७५ हजार ५ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । नेपाली बजारमा यो अहिलेसम्मकै सबैभ...
बिहिबार, पौष १७, २०७६
काठमाडाैं - चालू आर्थिक वर्षमा सरकारले लिएको ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्ति असम्भव रहेको मुलुकका अर्थशास्त्रीहरुले टिप्पणी गरेका छन् ।
संघीय संसदको अर्थसमितिको बुधब...