शुक्रबार, कार्तिक १५, २०७६
टोकियो - जापान नेपाली एकता समाज टोकियोको पहलमा जनगायक जीवन शर्माका छोरा अंमृत आचार्यको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । समाजले फेसवुक म्यासेन्जरमा एउटा ग्रुप सञ्चालन गरी संसारभ...
बुधबार, कार्तिक १३, २०७६
काठमाडौं - नेपाल एयरलाइन्सको बुधबारका लागि निर्धारित मलेसियाको क्वालालम्पुर-काठमाडौं उडान रद्द भएको छ । थोरै यात्रु भएपछि उडान रद्द गरिएको एयरलाइन्सका अधिकारीहरुले यात्रुलाई जानक...
आइतबार, कार्तिक १०, २०७६
काठमाडौं - निजी क्षेत्रको हवाई सेवा प्रदायक हिमालयन एयरलाइन्सले काठमाडौंबाट चीनको राजधानी बेइजिङमा सीधा उडान थालेको छ । हिमालयन एयरलाइन्सको जहाज आइतवार बिहान ९ बजे ६० जना यात्रुलाई...
शनिबार, कार्तिक ०९, २०७६
काठमाडाैं - नेपाल टेलिकमले नेपालीको महान् चाड तिहारका साथै छठ र नेपाल संवतका अवसरमा गत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवामा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ ।
सो अवस...
शुक्रबार, कार्तिक ०८, २०७६
काठमाडौं - काठमाडौंको धुम्बाराहीमा निर्माणाधिन धुम्बाराही लायन बृद्धाश्रमलाई एनआरएन कान्साइ जापान आर्थिक सहयोग गरेको छ । गरिब तथा असहायको लागी निर्माण भइरहेको बृद्धाश्रमलाई एनआरएन ...
मंगलबार, कार्तिक ०५, २०७६
चितवन - चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा दश रुपैयाँ दिने भएको छ । गाउँपालिकाले यस आर्थिक वर्ष २०७६/७७ देखि किसानले ...
सोमबार, कार्तिक ०४, २०७६
काठमाडाैं - प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित नयाँबस्तीबाट नक्कली रुपैयाँ छाप्ने तीन जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुले विपुल चोकनजिकै रहेको रोशन दवाडीको घरको दोस्र...
बिहिबार, आश्विन ३०, २०७६
काठमडौं - पूर्वअर्थमन्त्री मधुकर शमसेर राणाको बुधबार ७८ वर्षको उमेरमा निधन भएको छ । उनले आफ्नो करियरको सुरुवात सेडाबाट गरेका थिए ।
विगतमा परराष्ट्र मन्त्रालयको सल्लाहकार र आर्थि...
बुधबार, आश्विन २९, २०७६
काठमाडाैं - चीनको विशाल प्रविधि कम्पनी हुवावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरह...
मंगलबार, आश्विन २८, २०७६
काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको दुइदिने नेपाल भ्रमणका बेला १ करोड रुपैयाँको फूलको व्यापार भएको छ । सी नेपाल आउने भनिएसँगै एयरपोर्टदेखि होटल सोल्टीसम्मका सडक सिंगारिएको ...
आइतबार, आश्विन २६, २०७६
काठमाडाैं - विश्व बैंकले सन् २०१९ मा नेपालको अर्थतन्त्रको आकार ७.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व वैंकका अनुसार अघिल्लो आर्थिक वर्ष सन् २०१८ को तुलनामा यो संतोषजनक...
आइतबार, आश्विन २६, २०७६
काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्तामा सीले तीन वर्षभित्र ५६ अर्ब सहयोग...
आइतबार, आश्विन २६, २०७६
काठमाडौं – राष्ट्र बैंकले आज असोज २५ गते सार्वजनिक बिदा परे पनि बैंक खुला राख्न निर्देशन दिएको छ। शनिबार बाहेक असोज महिनाका आगामी सार्वजनिक विदामा पनि क, ख, ग वर्गका वित्तीय संस्थ...
आइतबार, आश्विन २६, २०७६
काठमाडौँ - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सुरु गरिएको काठमाडौंका मुख्य सडकको मर्मतकार्य निरन्तर चल्ने भएको छ । सडक मर्मतका लागि मात्रै चालू आर्थिक वर्ष...
आइतबार, आश्विन २६, २०७६
काठमाडौँ - चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्तामा सीले तीन वर्षभित्र ५६ अर्ब सहयोग र...
शुक्रबार, आश्विन २४, २०७६
काठमाडौं - नेपालले लामो समयदेखि प्रस्ताव गरेको ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ निर्माणलगायतका विषयमा सहमति जुटाउने लक्ष्यका साथ नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त...
बिहिबार, आश्विन २३, २०७६
काठमाडाैं - वर्ल्ड इकनोमिक फोरमले प्रत्येक वर्ष निकाल्ने 'वल्ड कम्पिटेटिभनेस इन्डेक्स' मा सिंगापुरले विश्वकै ठूलो अर्थतन्त्र सयुक्त राज्य अमेरिकालाई उछिनेर एक नम्बरमा पुगेको छ ।
व...
सोमबार, आश्विन २०, २०७६
काठमाडाैं - अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा मौज्दात भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानकालागि पहल गर्न भारत सरकारसँग अनुरोध गरेका छन् ।
भारत सरकारका वित्तमन...
शनिबार, आश्विन १८, २०७६
मुम्बई - बलिवुडमा गान्धी जयन्तीको अवसरमा बुधबार रिलिज भएको अभिनेता ऋतिक रोशन र टाइगर सराफको फिल्म 'वार' ले बक्स अफिस शानदार कमाई गरेको छ ।
फिल्म रिलिजको पहिलो दिन 'वार' ले भारतीय ...
बुधबार, आश्विन १५, २०७६
काठमाडाैं - नर्वेले नेपालको विद्यालय पुनर्निर्माणका लागि ८० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बुधबार काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्व...