सोमबार, आषाढ १५, २०७७
चितवन - चितवनको भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा २९ जनामा कोरोना पुष्टि भएको छ ।
भरतपुर अस्पतालले दिएको जानकारी अनुसार असार १४ गते गरिएको परिक्षणमा गरिएको ५३५...
सोमबार, आषाढ १५, २०७७
काठमाडौं - सात दिनभित्र कोरोना निको पार्ने औषधि बनाएको दावी गर्दै भ्रम छरेको भन्दै योगगुरु रामदेवसहित पाँच जनाविरुद्ध उजुरी परेको छ ।
योगगुरु रामदेवसहित उनीद्वारा स्थापित पतञ्जलि ...
सोमबार, आषाढ १५, २०७७
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।
ललितपुरको स्टार अस्पतालमा मृत्यु भएका एक जना कोरोना संक्रमतिको मत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयका प्र...
सोमबार, आषाढ १५, २०७७
काठमाडौँ - जापानको एउटा कम्पनीले क्लोरिन क्लोरिन डाइअक्साइड प्रोड्युसर, ग्यास स्टेइन रिलिज एजेन्ट, ब्याम्बो कार्बनजस्ता रसायनहरू राखेर घांटीमा झुन्ड्याउने परिचय पत्रजस्तो डिभाइस ३-...
सोमबार, आषाढ १५, २०७७
टोकियो - आइतबार पनि जापानमा संक्रमित बढेको देखिएको छ ।
आइतबार जापानभरमा ११३ जना नयाँ संक्रमित भेटिएका छन् भने निधन हुने संक्रमितको संख्या शुन्य रहेको छ ।
हिजो टोकियोमा ६० जना...
आइतबार, आषाढ १४, २०७७
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...
आइतबार, आषाढ १४, २०७७
काठमाडौँ - अमेरिकामा स्यानिटाइजर पिउँदा तीन जनाको मृत्यु भएको छ भने चार जनाले दृष्टि गुमाएका छन् ।
उक्त स्यानिटाइजरमा मेथानोलको प्रयोग भएको हुनसक्ने न्यु मेक्सिको राज्यको स्वास्...
आइतबार, आषाढ १४, २०७७
काठमाडौँ - करिव ६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर १ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् ।
आइतबार बिहानसम्ममा वर्डमिटरको तथ्यांकअनुसार १ करोड ८१ हजार ५ सय ...
आइतबार, आषाढ १४, २०७७
दमौली - तनहुँको ऋषिङ गाउँपालिका-६ का एक वर्षीय बालकले कोरोना जितेका छन् । यही असार ५ गते कोरोना पुष्टि भएर शुक्लागण्डकी नगरपालिका-५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा...
आइतबार, आषाढ १४, २०७७
काठमाडौं - गण्डकी प्रदेशमा शनिबार साँझ ३४ संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा गरिएको परिक्षणमा थप भएका नयाँ ३४ जना सं...
शनिबार, आषाढ १३, २०७७
काठमाडौं - नेपालमा आज कोरोना संक्रमण पुष्टि भएका ५५४ जनामध्ये पाँच जना काठमाडौं उपत्यकाका रहेका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प...
शनिबार, आषाढ १३, २०७७
काठमाडौं - नेपालमा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्र...
शनिबार, आषाढ १३, २०७७
काठमाडौं - संक्रमितको दोस्रो चरणको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई घर पठाइएको कार्यालय प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।
आइसोलेसनमा रहेका ४१ जनाको स्वाब संकलन गरी परीक...
शनिबार, आषाढ १३, २०७७
काठमाडौं - बरिष्ठ मुटुरोग सर्जन प्राडा मलखलाल श्रेष्ठ नेपालमा सरकारले समयमै लकडाउन (बन्दाबन्दी) गरेका कारण कोभिड १९ को सङ्क्रमणले विकराल अवस्था ल्याउनबाट रोकेको बताउनुभएको छ ।
जर्...
शनिबार, आषाढ १३, २०७७
बुटवल - कोरोना संक्रमितको शव व्यवस्थापनमा खट्दै आएका दुई नेपाली सेनामा पनि कोरोना संक्रमण देखिएको छ । पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा ख...
शनिबार, आषाढ १३, २०७७
काठमाडौं - छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ३८४ जनाको मृत्यु भएको ...
शनिबार, आषाढ १३, २०७७
काठमाडौं - चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । क्यान्सर पीडित कैलालीको गोलावरी नगरपालिका ७ का ५० वर्षीय पुरूषको शनिबार बिहान ७ बजे मृत्यु भएको...
शुक्रबार, आषाढ १२, २०७७
काठमाडौं - नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ । शुक्रबार थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या २७ पुगेको हो ।
बिहीबार दाङमा अचेत अवस्थामा भेटिए...
शुक्रबार, आषाढ १२, २०७७
काठमाडौं - काठमाडौंमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रोपिकल तथा सरूवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको...
शुक्रबार, आषाढ १२, २०७७
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।...