काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको ‘सामाजिक सञ्जालको प्रयोग तथा नियमनसम्बन्धी विधेयक २०८१’ संघीय संसदमा पेश हुने भएको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयकलाई संसदमा पेश गर्न स्वीकृति दिएको निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।
७ माघमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू बुधबार सार्वजनिक गर्दै विभिन्न १५ बुँदे निर्णय गरिएको उल्लेख छ। यसअघि, टिकटक प्रतिबन्धसम्बन्धी सरकारको निर्णयविरुद्ध परेका रिटहरू खारेज गर्दै सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमनको कानुन बनाउन सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो। न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो आदेश दिएको हो।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय :


मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, माघ ०९, २०८१
प्रकाशित समय: १९:१५:४१