मंगलबार, आषाढ २२, २०७८
काठमाडाैं - टोकियो ओलम्पिकको उद्घाटन समारोहमा भारतको झण्डा चर्चिक बक्सिङ खेलाडी मेरी कोम र हकी टिमका कप्तान मनप्रित सिंहले बोक्ने भएका छन् ।
इन्डियन ओलम्पिक एसोसियसनले सोमबार ६ पट...
सोमबार, आषाढ २१, २०७८
काठमाडौं - टोकियो ओलम्पिकमा सहभागी हुन पौडीका खेलाडी एलेक्जेन्डर साह (एलेक्स) र मुख्य प्रशिक्षक शंकर कार्की सोमबार जापान प्रस्थान गरेका छन् । पौडीमा सहभागी हुने अर्की खेलाडी गौरिका...
आइतबार, आषाढ २०, २०७८
काठमाडौं - जारी कोपा अमेरिका २०२१ अन्तर्गत आइतवार भएको दोस्रो तथा अन्तिम क्वार्टर फाइनल खेलमा उपाधि दावेदार टोली अर्जेन्टिनाले इक्वेडरलाई ३-० गोल अन्तरले पराजित गरेको छ।
ब्राजिल...
आइतबार, आषाढ २०, २०७८
काठमाडौं — वेस्टइन्डिजविरुद्धको टी २० सिरिज दक्षिण अफ्रिकाले जितेको छ । पाँच म्याचको टी २०मा दक्षिण अफ्रिकाले ३–२ ले सिरिज आफ्नो पक्षमा पारेको थियो ।
शुरुको टी २० वेस्टइन्डिजले ...
आइतबार, आषाढ २०, २०७८
काठमाडौं — इंग्ल्याण्डले अब फाइनल प्रवेशका लागि डेनमार्कसँग खेल्नेछ।
रोममा भएको खेलमा इंग्ल्याण्डलाई जित दलाउन कप्तान ह्यारी केनले २ तथा ह्यारी मगुएरे र जोर्डन हेन्डरसनले एक/एक ...
शनिबार, आषाढ १९, २०७८
काठमाडाैं - रियो ओलम्पिककी स्वर्ण विजेता अमेरिकी हर्डल्स खेलाडी ब्रियना म्याकनिलले टोकियो ओलम्पिक गुमाउने भएकी छन् । खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्ट...
शनिबार, आषाढ १९, २०७८
काठमाडौँ - इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फिफा वरीयतामा एक नम्बरमा रहेको टिम बेल्जियमलाई शनिबार बिहान भएको खेलमा २-१ गोलले पराजित गर्दै इटाली सेमिफाइनलमा पुगे...
शुक्रबार, आषाढ १८, २०७८
काठमाडाैं - जर्मनीका मिडफिल्डर टोनी क्रुसले शुक्रबार अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३१वर्षीय क्रुसले ११वर्षे अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
...
शुक्रबार, आषाढ १८, २०७८
काठमाडौं — युरोकप २०२० अन्तर्गत आज शुक्रबार दुई क्वाटरफाइनल खेल हुँदैछ । पहिलो खेल स्वीट्जरल्यान्ड र स्पेनबीच हुँदैछ भने दोस्रो खेल इटाली र बेल्जियमबीच हुँदैछ । यूरोकपका सबै खेल उत...
शुक्रबार, आषाढ १८, २०७८
काठमाडाैं - टोकियो ओलम्पिकका लागि एट्लेटिक खेलाडीको सहभागिताको विषयले अन्तिम समयमा आएर नाटकीय रुप लिएको छ । यसअघि म्याराथनका गोपिचन्द्र पार्कीले ओलम्पिकमा सहभागिता जनाउने बताइए प...
बिहिबार, आषाढ १७, २०७८
काठमाडौं — विश्वको सर्वोत्कृष्ट खेलाडी मध्येका एक बार्सिलोनाका स्टार खेलाडी सम्झौताबाट मुक्त भएका छन् । वर्ष दिन पहिले बार्सिलोना छोड्न चाहेका मेस्सी सम्झौतामा रहेको व्यवस्थाका...
बुधबार, आषाढ १६, २०७८
काठमाडौं - टोक्यो ओलिम्पिक २०२० मा नेपालबाट पाँच खेलाडीको सहभागिता सुनिश्चित भएको छ । तीन जना नियमित कोटा र दुई जना वाइल्ड कार्डमार्फत छनोट भएपछि पाँच खेलाडीको सहभागिता सुनिश्चित भ...
बुधबार, आषाढ १६, २०७८
काठमाडौं – जारी युरोपकमा क्वाटरफाइनल प्रवेश गर्ने टोलीको टुंगो लागेको छ। गए राति स्विडेन र युक्रेनबीचको खेलसँगै प्रि–क्वाटरफाइनलको समीकरण पूरा भएको छ।
जारी प्रतियोगितामा बेल्जि...
बुधबार, आषाढ १६, २०७८
काठमाडौं – ५५ वर्षपछि जर्मनीविरुद्ध पहिलो जित निकाल्दै इंग्ल्यान्ड युरो कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। याेसँगै विश्वकप र युरोकपको समग्र खेलमा इंग्ल्यान्डले जर्मनीविरुद्ध १९६६...
मंगलबार, आषाढ १५, २०७८
काठमाडाैं - फ्रेन्च फुटबलर केलियन एमबाप्पेले युरो कप अन्तर्गत सोमबार राति सम्पन्न भएको स्विट्जरल्यान्ड विरुद्धको खेलमा पेनाल्टी मिस गरे । जसको फलस्वरूप फ्रान्स युरो कप २०२० को अन्त...
सोमबार, आषाढ १४, २०७८
काठमाडौं — साविक विजेता पोर्चुगल युरोकप २०२० को प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ। आइतबार राती भएको खेलमा बेल्जियमले पोर्चुगललाई १–० गोलले हरायो।
बेल्जियमको जितमा थोर्गन हाजार्ड...
आइतबार, आषाढ १३, २०७८
काठमाडौं - युरोकपमा नकआउट चरणको दोस्रो दिन आज मध्यराति गएको वर्षको च्याम्पियन पोर्चुगल र फिफा वरियतामा १ नम्बर टिम बेल्जियमबीच खेल हुँदैछ । सेभियामा हुने खेलमा पोर्चुगलका कप्तान क्...
आइतबार, आषाढ १३, २०७८
काठमाडाैं - युरो कप अन्तिम-१६ अन्तर्गत आइतबार दुई उपाधि दाबेदार मानिएका बेल्जियम र पोर्चुगल प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार राति पौन १ बजे स्पेनको सेभिल्लामा हुनेछ ।
...
आइतबार, आषाढ १३, २०७८
काठमाडौं —युरो कप अन्तर्गत शनिबार भएका अन्तिम १६ का आआफ्ना खेलमा जित हात पार्दै डेनमार्क र इटालीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।
नेदरल्यान्डको एम्टरडममा भएको खेलमा डे...
शनिबार, आषाढ १२, २०७८
काठमाण्डाै - युरो कप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ का खेल सुरु हुँदैछन्।
पहिलो खेलमा राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा खेल्दैछन...