मंगलबार, आषाढ २९, २०७८
टोयोटा- जापानको औद्योगिक नगरी टोयोटामा जापान भर रहेका नेपाली टिमहरुको फुटबल प्रतियोगिता सम्पन्न भएको छ । व्यस्त शहर टोयोटामा ‘दियालो सेभेन ए साईट फुटबल रनिङ्ग कप-२०२१’ सफलतापूर्वक...
मंगलबार, आषाढ २९, २०७८
काठमाण्डाै - अस्ट्रेलियासँगको पाँच टी–ट्वान्टी क्रिकेट श्रृङ्खला घरेलु टोली वेस्ट इन्डिजले दुई खेल अगाडि नै जितेको छ । आज बिहान भएको खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराउँदै वेस्ट इन...
मंगलबार, आषाढ २९, २०७८
काठमाडौँ - इटालीले युरोकप जितेको खुशीयालीमा रोममा निकालिएको विजयी उत्सवकाक्रममा एक जनाको मृत्यु भएको छ । कयौं घाइते भएका छन् ।
विजयी उत्सवका क्रममा सिसिली क्याल्लटागिरोनमा एउटा ...
सोमबार, आषाढ २८, २०७८
काठमाडौं — इटालीले ५३ वर्षपछि युरो कपको उपाधि जितेको छ।
आइतबार राति लन्डनस्थित वेम्बली स्टेडियमा भएको फाइनलमा गोलकिपर जियानलुइजी डोनारुमा नायक बनेपछि इंग्ल्यान्डलाई पेनाल्टी सु...
आइतबार, आषाढ २७, २०७८
काठमाडाैं - अर्जेन्टिनाका प्रशिक्षक लियानल स्कालोनीले कोपा अमेरिकाको फाइनल खेल मेस्सीले घाइते हुँदाहुँदै खेलेको बताएका छन् ।
आज बिहान माराकाना रंगशालामा सम्पन्न फाइनलमा ब्राजिलाई ...
आइतबार, आषाढ २७, २०७८
काठमाडौं — कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ ।
आज भएको उपाधि भिडन्तमा ब्राजिललाई १-० हराउँदै अजेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाका लागि डि मारियाले २२ औं म...
शनिबार, आषाढ २६, २०७८
काठमाडौं — सेमिफाइनल खेलमा डेनमार्कका गोलकिपर कास्पर स्माइकललाई ताकेर एक इंलिस समर्थकले लेजर लाइट देखाएका थिए । यस घटनामा इङ्ग्ल्यान्डमाथि कारबाही भएको छ । युइएफएले इङ्ग्ल्यान्डलाई...
शनिबार, आषाढ २६, २०७८
काठमाडाैं - इटालीका रक्षक लियोनार्दो बोनुचीले युरो-२०२० को फाइनल इङ्ल्यान्डको भूमिमा भएपनि आफूहरू खेल्न नडराउने बताएका छन् । इटालीले आइतबार उपाधिका लागि इङ्ल्यान्डविरुद्ध लन्डनको व...
शनिबार, आषाढ २६, २०७८
काठमाडौं - कोलम्बियाले कोपा अमेरिका फूटबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ।
आज बिहान सम्पन्न भएको खेलमा पेरुलाई ३–२ गोलले पराजित गर्दै कोलम्बिया तेस्रो भएको हो।
ब्रजि...
शुक्रबार, आषाढ २५, २०७८
टोकियो - टोकियो ओलम्पिकका लागि जापान आइपुगेका नेपाली पौडी खेलाडीहरुले अभ्यास सुरु गरेका छन् । एयरपोर्टमा कोरोना परिक्षणको नतिजा नेगेटिभ आएपछि तोकुशिमा आएर नेपाली पौडी खेलाडी गौरिका...
शुक्रबार, आषाढ २५, २०७८
काठमाडाैं - नेदरल्यान्डका रेफ्री वियोर्न काइपर्सले युरोपियन च्याम्पियनसिपको फाइनल खेल खेलाउने भएका छन् ।
आइतबारराति हुने युरो-२०२०को फाइनलमा इङ्ल्यान्ड र इटालीले उपाधिका लागि प्रत...
शुक्रबार, आषाढ २५, २०७८
काठमाडाैं - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटलाई आयोजनाका लागि मान्यता दिएको छ।आयोजक ईपीएल प्रालिले बिहीबार विज्ञप्ति जारी गर्दै आगामी...
बिहिबार, आषाढ २४, २०७८
काठमाडौँ – डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर...
बुधबार, आषाढ २३, २०७८
काठमाडाैं - इटालीका प्रशिक्षक रोबर्टो मान्सिनीले आफ्नो टिम युरो-२०२० को फाइनल पुग्छ भनेर सुरुमा कसैले पनि विश्वास नगरेको बताएका छन् ।
कीर्तिमान ३३ खेलसम्म अपराजित इटालीले गएराती स...
बुधबार, आषाढ २३, २०७८
काठमाडाैं - आगामी साउन ८ देखि २४ गतेसम्म जापानको टोकियोमा हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगितामा नेपालका तर्फबाट पाँच खेलाडीले भाग लिने भएका छन् । सो प्रतियोगितामा नेपालबाट एक ...
बुधबार, आषाढ २३, २०७८
काठमाडाैं - इङ्ल्यान्डका कप्तान ह्यारी केनले आजको खेलमा डेनमार्कका क्रिष्टियन इरिक्सन टिममा नहुँदा दुःख लागेको बताएका छन् ।
फिनल्यान्डविरुद्धको पहिलो खेलमा इरिक्सन हृदयघातका कारण ...
बुधबार, आषाढ २३, २०७८
काठमाडौं — टाइब्रेकरमा स्पेनलाई हराउँदै इटाली युरोकपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेट र थप गरिएको समयमा दुबै टिमले १–१ को बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिए...
मंगलबार, आषाढ २२, २०७८
काठमाडाैं - फर्मुला वान प्रतियोगिता अस्ट्रेलियन ग्रान्ड प्रिक्स यो वर्ष पनि नहुने भएको छ । विश्वभर फैलिएको कोरोना महामारीका कारण प्रतियोगिता सञ्चालन गर्न नसकिने आयोजकले बताएको छ ।
...
मंगलबार, आषाढ २२, २०७८
काठमाडाैं - ब्राजिलका फरवार्ड नेइमारले कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाविरुद्ध खेल्ने चाहना व्यक्त गरेका छन् ।
सोमबार बिहान पेरुलाई १-० ले हराउँदै ब्राजिलले फाइनलमा स्थान बनाएको...
मंगलबार, आषाढ २२, २०७८
काठमाण्डाै - युरो कप फुटबलको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दैछन् । इङ्ग्ल्यान्डको वेम्बली मैदानमा खेल राति पौने एक बजे सुरु हुनेछ ।
इटली र स्पेनबीचको विजेताले फाइनल...