आइतबार, फाल्गुण २५, २०७६
काठमाडौं - नुवाकोटमा निर्माणाधीन सबैभन्दा ठूलो सोलार आयोजनाबाट वैशाखभित्र १५ मेगावाट विद्युत उत्पादन हुने भएको छ । २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोला...
आइतबार, फाल्गुण २५, २०७६
काठमाडौँ - वायुसेवा सञ्चालक संघले यात्रु थोरै भए जहाज ग्राउन्डेड गर्ने, कर्मचारीलाई विनातलब छुट्टी लिन प्रोत्साहन गर्ने र सेवासुविधा कटौती गर्ने निर्णय गरेको छ । संघले शुक्रबार व...
आइतबार, फाल्गुण २५, २०७६
काठमाडौं - पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भएको पूँजी केही व्यक्तिको अधिनमा रहेकोले आर्थिक विकास सुस्त गतिमा भएको बताएका ...
शनिबार, फाल्गुण २४, २०७६
काठमाडौं - आगामी जुलाईमा हुने जापानी भाषा परीक्षा (जेएलपिटी) को फारम खुलेको छ । जुलाई ५ देखि संचालन हुन लागेको भाषाको परीक्षाको आवेदन फारम बिहिबारबाट खुलेको हो ।
उक्त परीक्षाको शु...
शुक्रबार, फाल्गुण २३, २०७६
काठमाडौं - सरकारले माक्स र स्यानिटाइजर अभाव बढदै गएपछि भन्सारमा छुट दिने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले माक्स र स्यानिटाइजरको आयातमा सहज बनाउने गरी भन्सार ...
शुक्रबार, फाल्गुण २३, २०७६
काठमाडौं - साताको अन्तिम दिन आज सुनको मुल्यमा उच्च वृद्धि भएको छ । आज एकै दिन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर ८२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
छापावाल सुन हिजो बिहीबार तोलाको ८०...
शुक्रबार, फाल्गुण २३, २०७६
काठमाडौं - मुलुककै ठूलो घरजग्गा कारोबार गर्ने व्यावसायिक समूह ‘सिभिल ग्रुप’ मुद्दैमुद्दामा रुमल्लिएको छ। नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारमा कडाइ गर्न लिएको नीति र साझेदारबीचको...
बिहिबार, फाल्गुण २२, २०७६
काठमाडौँ - मास्कमा कालोबजारी भएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी परे पनि विभागले अनुगमन थालेको छ ।कोरोना भाइरसको त्रासले औषधि पसलहरु तथा सर्जिकल फर्महरुले...
बुधबार, फाल्गुण २१, २०७६
काठमाडौं - आइएमई ग्रुपले प्रवद्र्धन गर्दै आएको आइएमई पे एपले ‘नेपालमा पैसा हातैमा पायो, सँगै ५० को बोनस खायो’ भन्ने योजना सार्वजनिक गरेको छ । योजना अनुसार जापानको क्योदाईबाट न...
बुधबार, फाल्गुण २१, २०७६
टोकियो - गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले गौतमबुद्ध अन्तर्राट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ४ लाख ५ हज़ार रुपैया सहयोग गरेको छ । क्लबले उक्त रकम गल्कोट समाज चितवनका पदाधि...
बुधबार, फाल्गुण २१, २०७६
काठमाडौं - नेपाली बजारमा सुनको भाउ लगातारजसो बढिरहेको छ । आज नेपाली बजारमा सुनको भाउ ह्वातै बढेर हालसम्मकै महँगो बनेको छ ।
बुधबार सुनको मूल्य ८० हजार ५ सय पुगेको छ । एक दिनमा दुई ...
बुधबार, फाल्गुण २१, २०७६
काठमाडौं - राष्ट्रपति विद्या देवी भण्डारीले डा. युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ । उहाँ आजै चार बजे शपथ ग्रहण गर्नुहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ...
मंगलबार, फाल्गुण २०, २०७६
काठमाडौं - नेपाली बजारमा केहि दिनयता सामान्य रुपमा घट्दै गएको सुनको भाउ फेरि बढ्न थालेको छ । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघक...
मंगलबार, फाल्गुण २०, २०७६
काठमाडौं - युवा वैज्ञानिक डा. महावीर पुन मुलुकको जेठो बैंक नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’ मा नियुक्त भएका छन् ।
पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष पनि हुन्...
सोमबार, फाल्गुण १९, २०७६
काठमाडौं - लाजिम्पाटस्थित पबी ज्वेलरीबाट ठूलो परिमाणमा तयारी गहना र नगद चोरी भएको छ । ८५ लाख ७३ हजार बराबरका सुनचाँदीका गहना र २ लाख ४५ हजार नगद चोरी भएको ज्वेलरी सञ्चालकले प्रहरील...
सोमबार, फाल्गुण १९, २०७६
काठमाडौँ - सिन्धुली कमलामाई नगरपालिका ६, धुराबजारका महिलाहरूद्वारा सञ्चालित सौगात ललिपप उद्योगले आवश्यक लगानी बढाउन नसक्दा सम्भावना रहँदारहँदै पनि सीमित आम्दानीमा चित्त बुझाउनु परे...
आइतबार, फाल्गुण १८, २०७६
काठमाडौं - लग्जेमबर्ग सितैमा सार्वजनिक गाडी चढ्न पाइने विश्वकै पहिलो देश बनेको छ । लग्जेमबर्गमा अबदेखि सार्वजनिक सवारीसाधन चढ्दा पैसा तिर्न नपर्ने भएको छ । शनिबारदेखि रेल, बस र अन्...
आइतबार, फाल्गुण १८, २०७६
काठमाडौं - नेपाली बजारमा लगातार बढिरहेको सुनको भाउ आज भने ह्वातै घटेको छ । आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको छ ।
सुनको भाउ आइतबार तोलाको ७८ हजार रुपैयाँमा झरेको नेपाल सुनच...
आइतबार, फाल्गुण १८, २०७६
काठमाडौँ - पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका– ४ कांग्रेस चोकमा रहेको एक सुनचाँदी पसलमा चोरी भएको छ ।
कांग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलबाट ७० तोलाभन्दा बढी सुन र ८ लाख ...
शनिबार, फाल्गुण १७, २०७६
काठमाडौं - कोरोना भाइरसको त्रासले शुक्रबार तीव्र गतिमा ओरालो लागेपछि विश्वभरका सेयर बजारले २००८ को वित्तीय संकटपछिकै ठूलो क्षति बेहोरेका छन् । पछिल्लो एक सातामा बजारले ५० खर्ब डलर ...