Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024
गृहमन्त्रीसँग ८० तोला सुन र एक रोपनी जग्गा

गृहमन्त्रीसँग ८० तोला सुन र एक रोपनी जग्गा

काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ । मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार बाँकी अधिकांश सम्पत्ति उनको श्रीमती निकिता ...
कार्यादेश टुंगो लगाउने कसरतमा कार्यदल, कांग्रेसबाट थपिए कार्की

कार्यादेश टुंगो लगाउने कसरतमा कार्यदल, कांग्रेसबाट थपिए कार्की

काठमाडौं - सहकारीको रकम अपचलन, ठगी र हिनामिना लगायतका विषयमा छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक सुरु भएको छ । बैठक कानुन मन्त्रालयमा सुरु ...
कोपा अमेरिकाका लागि अर्जेन्टिनी टोली घोषणा

कोपा अमेरिकाका लागि अर्जेन्टिनी टोली घोषणा

काठमाडौं - कोपा अमेरिका २०२४ का लागि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले २९ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । यही २९ सदस्यीय टोलीबाट अन्तिम २६ सदस्य चयन गर्ने छन् । लियोनल ...
वेश्यावृत्तिका लागि नेपालका युवतीकाे चीनमा तस्करी

वेश्यावृत्तिका लागि नेपालका युवतीकाे चीनमा तस्करी

काठमाडौं - एक नेपाली युवतीलाई चिनियाँ नागरिकसँग विवाहको प्रलोभन देखाएर चीन पुर्‍याइ बेचविखन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरो...
गगनको बचाउ गर्दै रामकुमारीले दिइन् रविलाई चुनौती

गगनको बचाउ गर्दै रामकुमारीले दिइन् रविलाई चुनौती

काठमाडौं - नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको बचाउमा उत्रिएकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि ...
कार्यादेश टुंगो लगाउने कसरतमा कार्यदल

कार्यादेश टुंगो लगाउने कसरतमा कार्यदल

काठमाडौं - सहकारीको ठगी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दैछ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहान ९ ...
सगरमाथा शिखरमा एपिएफको झण्डा, बन्यो रेकर्ड

सगरमाथा शिखरमा एपिएफको झण्डा, बन्यो रेकर्ड

काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेल विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर इतिहास रच्न सफल भएका छन् । उनले सगरमाथामा पुगेसँगै शिखरमा सशस्त्र प्र...
पशुपतिको भेटी चोर्नेमा नासुदेखि बैंकका कर्मचारीसम्म, ८ जना पक्राउ (नामसहित)

पशुपतिको भेटी चोर्नेमा नासुदेखि बैंकका कर्मचारीसम्म, ८ जना पक्राउ (नामसहित)

काठमाडौं - पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पशुपति क्षेत्र विकास कोषका ७ कर्मचारीसहित आठ जना पक्राउ परेका हुन् । रहेका कोषका प्...
गर्मीमा दहीको सेवन गर्नु यति धेरै गुणकारी

गर्मीमा दहीको सेवन गर्नु यति धेरै गुणकारी

गर्मीको मौसम आउनेबित्तिकै हामी सबैले चिसो खानेकुराको सेवन गर्न थाल्छौँ । गर्मीमा चिसो खानेकुरालाई आहारको हिस्सा बनाउन पनि स्वास्थ्य विशेषज्ञहरु सुझाव दिन्छन् । विशेषगरी चिसो प्रभाव...
गृहमन्त्रीलाई कारबाही माग गर्दै धनराजले दिए निवेदन

गृहमन्त्रीलाई कारबाही माग गर्दै धनराजले दिए निवेदन

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाहीको माग गर्दै सभामुख समक्ष निवेदन दिएका छन् । ...
इरानी राष्ट्रपतिको मृत्युपछि अब के हुन्छ ?

इरानी राष्ट्रपतिको मृत्युपछि अब के हुन्छ ?

काठमाडौं - इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि अब के हुन्छ भन्ने कौतुहलता बढेको छ । हेलिकप्टर दुर्घटनामा राष्ट्रपतिको निधन भएपछि इरानका सर्वोच्च नेता...
प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष ओलीको बधाई

प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष ओलीको बधाई

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त गरेपछि सत्ता घटक प्रमुख दल नेकपा (एमाले) का संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओ...
विपक्षीको अवरोधबीच प्रधानमन्त्रीले पाए विश्वासको मत

विपक्षीको अवरोधबीच प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चौथो पटक विश्वासको मत पाएका छन् । तेस्रो कार्यकालमै प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत लिएका हुन् । सोमब...
रविलाई कांग्रेसले दियो चुनौती, प्रचण्डसँग आग्रह

रविलाई कांग्रेसले दियो चुनौती, प्रचण्डसँग आग्रह

काठमाडौं - नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएको छ । कांग्रेसले आइतबार संसदमा सम्बोधनका क्रममा महामन्त्री गगन थापासहितका...
हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीसहित ९ जनाको मृत्यु

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीसहित ९ जनाको मृत्यु

काठमाडौं - हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीसहित ९ जनाको मृत्यु भएको छ । आइतबार भएको दुर्घटनामा राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान...
इरानी राष्ट्रपति चढेको हेलिकोप्टर दुर्घटनास्थल फेला

इरानी राष्ट्रपति चढेको हेलिकोप्टर दुर्घटनास्थल फेला

काठमाडौं - इरानी सरकारी टेलिभिजनले राष्ट्रपति इब्राहिम रइसी सवार रहेका हेलिकोप्टर दुर्घटना भएको क्षेत्र पत्ता लागेको जनाएको छ । टेलिभिजनले हेलिकोप्टर दुर्घटनास्थलमा जीवनको कुनै स...
दुई जनाको ज्यान लिएको नरभक्षी बाघको मृत्यु

दुई जनाको ज्यान लिएको नरभक्षी बाघको मृत्यु

चितवन - मकवानपुरको मनहरीमा २ जनाको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो । शनि...
बैतडीमा शिक्षकले आफ्नै छात्रालाई भगाएर भारत लगे

बैतडीमा शिक्षकले आफ्नै छात्रालाई भगाएर भारत लगे

काठमाडौं - बैतडीको शिवनाथ गाउँपालिकाका एक शिक्षकले छात्रालाई भगाएका छन् । शिवनाथ-१ स्थित नागार्जुन आधारभूत विद्यालयका शिक्षक करनसिंह साउँदले कक्षा ९ मा अध्ययनरत छात्रालाई भगाएका हु...
म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

काठमाडौं - म्याचेस्टरले सिटी लगातार चौथो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा गएराति वेस्टह्याम माथि ३-१ को जित निकाले र आर्सनललाई ​ २ अंकले पछि पार्दै सि...
चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदैछन् । आज बस्ने संघीय संसद् प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका हुन् । संसद् ...