Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025
वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना

वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना

काठमाडौं - आफूहरूमाथि अन्याय र विभेद भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (विमान परिचारिका) ले विरोध प्रदर्शन गरेका छन् । निगममा लामो समयदेखि कार्यरत...
बाढीपहिरोपीडितलाई एनआरएनएले गर्‍यो एक करोड सहयोगको घोषणा

बाढीपहिरोपीडितलाई एनआरएनएले गर्‍यो एक करोड सहयोगको घोषणा

लन्डन - लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । गैरआवासीय ...
अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुले ११ अक्टोबरसम्म यात्रा गर्न पाउने

अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुले ११ अक्टोबरसम्म यात्रा गर्न पाउने

काठमाडौं - नेपाल वायुसेवा निगमले टिकट लिएर बाढी र पहिरोजन्य कारणबाट उडान छुटेका यात्रुलाई ११ अक्टोबरसम्म यात्रा गर्न दिने भएको छ । एक सूचना जारी गर्दै निगमले उक्त सेवा लिनेले निगमक...
बचेखुचेको सामान सम्हाल्दै बाढीपीडित

बचेखुचेको सामान सम्हाल्दै बाढीपीडित

ललितपुर - शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौं उपत्यकाको वाग्मती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पुर्‍यायो । ललितपुरको टीकाभैरव भएर बग्ने नख्खुखोला छेउ...
बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या १९२ पुग्यो

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या १९२ पुग्यो

काठमाडौं - अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका...
अधुरै रह्यो अन्तर्राष्ट्रिय सम्मेलनमा जाने जुम्ल्याहा दाजुबहिनीकाे सपना

अधुरै रह्यो अन्तर्राष्ट्रिय सम्मेलनमा जाने जुम्ल्याहा दाजुबहिनीकाे सपना

काठमाडाैं - स्याङजाको गल्याङ नगरपालिका-३ का दिपेश भट्टराई र दीपिका भट्टराई जुम्ल्याहा दाजुबहिनी हुन् । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत उनीहरू नेपाल...
आजको विदेशी मुद्रा विनिमय दर : कुनको मूल्य कति ?

आजको विदेशी मुद्रा विनिमय दर : कुनको मूल्य कति ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा क...
बिरामी बोकेको एम्बुलेन्स पहिरोले बाटोमै रोकियो, दुई बिरामीको गयो ज्यान

बिरामी बोकेको एम्बुलेन्स पहिरोले बाटोमै रोकियो, दुई बिरामीको गयो ज्यान

काठमाडौं - पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिँदा दुई बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका-४ घर भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको ...
शान्ति मिसनका लागि सिरिया जाने तयारीमा थिए कर्णेल केसी

शान्ति मिसनका लागि सिरिया जाने तयारीमा थिए कर्णेल केसी

काठमाडौं - पहिरोमा पुरिएर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) को मृत्यु भएको छ । कर्णेल मिलन केसीको पहिरोमा पुरिएको मृत्यु भएको हो । नेपाली सेनाका प्रवक्ता तथा सहा...
पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौं - सहकारी बचतकर्ताको सवा अर्ब अपचलन गरेको अभियोग लागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर ५१ वर्षीय देवकुमार नेपालीलाई प्रहरीले काठमाडौँ हुँदै बागलुङ पठाएको छ । करिब डेढ व...
विजयादशमीको ‘अन्तर्राष्ट्रिय साइत’ सार्वजनिक, कुन देशमा कहिले टीका लगाउने ?

विजयादशमीको ‘अन्तर्राष्ट्रिय साइत’ सार्वजनिक, कुन देशमा कहिले टीका लगाउने ?

काठमाडौं - अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । धेरै नेपालीको बसोबास रहेका ...
अमेरिकाबाट प्रधानमन्त्रीले भने- विपद्का बेला हवाई भाडा महँगो नलिनू

अमेरिकाबाट प्रधानमन्त्रीले भने- विपद्का बेला हवाई भाडा महँगो नलिनू

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विपदको समयमा हवाई भाडा महँगो नलिन एयरलाइन्स कम्पनीहरूलाई आग्रह गरेका छन् । अमेरिकामा रहेका प्रधानमन्त्रीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा ...
कांग्रेसले दैवी प्रकोप राहत कोषमा ५० लाख जम्मा गर्ने

कांग्रेसले दैवी प्रकोप राहत कोषमा ५० लाख जम्मा गर्ने

काठमाडौं - सत्ता साझेदार नेपाली कांग्रेसले सरकारको दैवी प्रकोप कोषमा ५० लाख दिने निर्णय गरेको छ । आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले सरकारको दैव...
झ्याप्लेखोला पहिरो : तीन गाडीबाट ३० जनाको शव निकालियो

झ्याप्लेखोला पहिरो : तीन गाडीबाट ३० जनाको शव निकालियो

काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म ३० जनाको मृत्यु भएको पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त पहिरो एउटा बस र द...
जापानमा मृत्युदण्ड सुनाइएको ५६ वर्षपछि ‘दुर्लभ’ सफाइ, यसरी उल्टियो फैसला

जापानमा मृत्युदण्ड सुनाइएको ५६ वर्षपछि ‘दुर्लभ’ सफाइ, यसरी उल्टियो फैसला

टोकियो - जापानको एउटा अदालतले ५६ वर्षअघि सुनाइएको मृत्युदण्डको फैसला उल्ट्याउँदै एक ८८ वर्षीय व्यक्तिलाई हत्याको अभियोगमा सफाइ दिएको छ । उनीविरुद्ध यसअघि निर्णय सुनाइँदा प्रयोग गरि...
घनघोर वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

घनघोर वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको छ । बाढी पहिरोका कारण पाँचथर, धनकुटा, झापा, काभ्रे, ललितपुर, काठमाडौं र धादिङमा गरी ...
नख्खु खोलाले हेर्दाहेर्दै बगायो चार जना, उद्धारको प्रयास असफल

नख्खु खोलाले हेर्दाहेर्दै बगायो चार जना, उद्धारको प्रयास असफल

काठमाडौं - नक्खु खोलाले चार जनालाई बगाएको छ । शनिबार बिहान सब ९ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटस्थित कान्तिपुर कोलोनीमा चारजना व्यक्तिलाई खोलाले बगाएको हो । सशस्त्र...
कुलेखानीको जलाशयमा भरियो पानी, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

कुलेखानीको जलाशयमा भरियो पानी, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं - अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको संकेत देखिएपछि आज बिहान ढोका खोलि...
कति छ आज विदेशी मुद्राको विनिमय दर ?

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ...
सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर पक्राउ

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर पक्राउ

काठमाडौं - सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँदिल्लीबाट पक्राउ परेका छन् । उनलाई शुक्रबार नेपाल प्रहरीले भ...