Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025
न्युजिल्यान्डले जित्यो विश्वकपको उपाधि

न्युजिल्यान्डले जित्यो विश्वकपको उपाधि

काठमाडौं - न्युजिल्यान्डले पहिलो पटक टी-२० महिला विश्वकपको उपाधि उचालेको छ । आइतबार राति यूएईमा भएको फाइनल भिडन्तमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै गर्दै न्युजिल्यान्डले ऐतिहासिक...
आज कुन विदेशी मुद्रा कतिमा साटिन्छन् ?

आज कुन विदेशी मुद्रा कतिमा साटिन्छन् ?

काठमाडौं - आज २०८१ साल कात्तिक ५ गते सोमबार सन् २०२४ अक्टोबर २१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
एनआरएनको एकता महाधिवेशन गराउन शेष घलेलाई परराष्ट्रको पत्र

एनआरएनको एकता महाधिवेशन गराउन शेष घलेलाई परराष्ट्रको पत्र

तीन पक्षलाई मिलाएर एकताको महाधिवेशन गराउन कठिन काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउन परारष्ट्र मन्त्रालयले पत्राचार गरेको छ । आइतबार परराष्ट्...
लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत, कास्कीले प्रहरीलाई ६ दिनको म्याद दिएको छ । न्यायाधीश नवराज दाहालको इजलासले उन...
युट्युब सर्ट्समा अब ३ मिनेटसम्मको भिडियो अपलोड गर्न पाइने

युट्युब सर्ट्समा अब ३ मिनेटसम्मको भिडियो अपलोड गर्न पाइने

युट्युब सर्ट्समा अब ३ मिनेटसम्मको भिडियो अपलोड गर्न पाइने भएको छ । यो सुविधा अक्टोबर १५ तारिखदेखि शुरु हुने छ भने यस परिवर्तनले यसअघि अपलोड गरिएका कुनै पनि भिडियोहरूलाई असर नगर्...
बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २ सय ४४ पुग्यो

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २ सय ४४ पुग्यो

काठमाडौं - हालैको बाढीपहिराेमा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीप...
‘घुम्नलाई जाँदा लाङटाङ…’ भन्दै आए गायक कन्हैया सिंह (भिडिओ)

‘घुम्नलाई जाँदा लाङटाङ…’ भन्दै आए गायक कन्हैया सिंह (भिडिओ)

काठमाडौं - गायक तथा संगीतकार कन्हैया सिंह परियार आफ्नो नयाँ गीत ‘घुम्नलाई जाँदा लाङटाङ’ लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । गायक सिंहले आफ्नै आधिकारिक यूट्युब च्यानलबाट यो कर्णप्रि...
विना अक्सिजन १४ हिमाल चढे निर्मल पुर्जा र मिङ्मा शेर्पा, बनाए अर्को कीर्तिमान

विना अक्सिजन १४ हिमाल चढे निर्मल पुर्जा र मिङ्मा शेर्पा, बनाए अर्को कीर्तिमान

काठमाडौं - कीर्तिमानी आरोही निर्मल (निम्स दाइ) पुर्जा र मिङ्माजी शेर्पाले अक्सिजन बिना नै विश्वका १४ हिमाल आरोहण गरेर नयाँ कीर्तिमान रचेका छन् । दुवै आरोहीले तिब्बती समयअनुसार शुक्...
पत्रकार महासंघका तीनै तहको निर्वाचन मंसिर २८ गते गर्ने निर्णय

पत्रकार महासंघका तीनै तहको निर्वाचन मंसिर २८ गते गर्ने निर्णय

काठमाडौं - नेपाल पत्रकार महासंघको जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेलाले मंसिर २८ गते शुक्रबार महासंघका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको छ । शनिबार राति अबेर सकिएको भ...
नेपाल एयरलाइन्सका क्याबिन क्रु काममा फर्किए

नेपाल एयरलाइन्सका क्याबिन क्रु काममा फर्किए

काठमाडौं - दसैँको मुखमा ४५ वर्ष उमेर हदको विषयलाई लिएर आन्दोलन गर्दै आएका नेपाल एयरलाइन्सका क्याबिन क्रुहरु काममा फर्किएका छन् । शनिबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयम...
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर स्थिर छ । राष्ट्र बैंकले आइतबारका लागि अमेर...
दुर्गापक्षको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै

दुर्गापक्षको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै

काठमाडौं - नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको ...
ममताको मुद्दामा नरेशविरुद्ध थप प्रमाण फेला पर्‍यो : प्रहरी

ममताको मुद्दामा नरेशविरुद्ध थप प्रमाण फेला पर्‍यो : प्रहरी

काठमाडौं - ममता काफ्ले भट्ट अमेरिकामा गायब भएको मुद्दामा अझै धेरै प्रश्नहरू अनुत्तरित छन् । पेसाले नर्स रहेकी २८ वर्षीया ममता हराएको भन्दै उनका पति नरेश भट्टले गत अगस्त ५ मा प्रहरी...
कार्यालयमा अत्यधिक काम गर्ने युवाहरूमा बर्नआउटको जोखिम

कार्यालयमा अत्यधिक काम गर्ने युवाहरूमा बर्नआउटको जोखिम

एक सर्वेक्षणका अनुसार कार्यालयमा अत्यधिक काम गर्ने कर्मचारीलाई बर्नआउटको जोखिम हुने जनाएको छ ।कार्यालयमा अत्यधिक कामको बोझले युवाहरूमा बर्नआउटको जोखिम बढेको सर्वेक्षणले बताएकाे छ ।...
आयो फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर (भिडिओसहित)

आयो फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर (भिडिओसहित)

काठमाडौं - फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक भएको छ । शनिबार साँझ ओएसआर डिजिटलको युट्युब च्यानलमा फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । फिल्म दशैं फूलपातिको अवसरमा असोज २४ गते...
दसैँमा नेपाल फर्कँदै हुनुहुन्छ ? यी सामानमा तिर्नुपर्ने छैन भन्सार महसुल (सवाल-जवाफ)

दसैँमा नेपाल फर्कँदै हुनुहुन्छ ? यी सामानमा तिर्नुपर्ने छैन भन्सार महसुल (सवाल-जवाफ)

काठमाडौं - नेपालीहरूको महान् चार्ड दसैँ सुरु भइसकेको छ । दसैँ सुरु भएसँगै रोजगारी वा अध्ययनका लागि विदेश गएका नेपालीहरू घर फर्कने क्रम जारी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ...
के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ?

के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ?

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले बैंकिङ र वित्तदेखि फिल्म र पत्रकारितासम्मका उद्योगहरूलाई व्यापक चुनौती थपिदिएको छ । वैज्ञानिकहरूले एआईले आफ्नो क्षेत्रमा कसरी क्रान्ति ल्याउन सक्छ...
जापानले दोस्रो विश्वयुद्ध विस्फोट नभएको बमको खोजी गरिने

जापानले दोस्रो विश्वयुद्ध विस्फोट नभएको बमको खोजी गरिने

टोकियो - जापानले क्षेत्रीय विमानस्थलमा विस्फोट नभएको अवस्थामा रहेका विस्फोटक सामग्री सफा गर्ने भएको छ । जापानले दोस्रो विश्वयुद्धका समय अमेरिकाले खसालेको बम दक्षिणको ट्याक्सी वेमा ...
प्रधानमन्त्री इसिबाले ‘ह्याप्पीनेस इन्डेक्स’को योजना सार्वजनिक गर्ने

प्रधानमन्त्री इसिबाले ‘ह्याप्पीनेस इन्डेक्स’को योजना सार्वजनिक गर्ने

टोकियो - जापानका प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार आफ्नो पहिलो संसदीय नीति भाषणका क्रममा नयाँ खुशी सूचकाङ्क प्रस्ताव गर्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सार्वजनिक र निजी ...
मेक्सिकन सेनाले गोली प्रहार गरेको ट्रकमा ११ नेपाली रहेको पुष्टि

मेक्सिकन सेनाले गोली प्रहार गरेको ट्रकमा ११ नेपाली रहेको पुष्टि

काठमाडौं - अमेरिकास्थित नेपाली दूतावासले मेक्सिको र ग्वाटेमालाको सिमानामा भएको गोलाबारीमा सबै नेपाली सुरक्षित रहेको बताएको छ । बुधबार नेपालीसहित ३३ जना आप्रवासी चढेको ट्रकमा ग्वाट...