सोमबार, कार्तिक २६, २०८१
काठमाडौं - कोशी प्रदेश सरकार पूर्वमन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गरेर जानकारी दिएको छ । कोशी प्रदेश सभाले प्रदेशसभा नियमाव...
सोमबार, कार्तिक २६, २०८१
ओदावारा पिरो स्पोर्ट्स क्लबले खुल्ला नेपाली पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो ।
टोकियो - ओदावारा पिरो स्पोर्ट्स क्लब (ODAWARA PIRO SPORTS CLJB) द्वारा ओदावारा क्...
सोमबार, कार्तिक २६, २०८१
काठमाडौं - बागलुङमा ‘पिकअपभ्यान’ दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान जैमिनी-...
सोमबार, कार्तिक २६, २०८१
काठमाडौं - चलचित्र ‘पूर्णबहादुरको सारंगी’लाई एक उपन्यासको कथा चोरेको आरोप लागेपछि निर्देशक सरोज पौडेलले आरोप सत्य नभएको बताएका छन् ।
लेखक शिवशंकर बस्यालले फिल्मको कथा आफ्नो उपन्या...
सोमबार, कार्तिक २६, २०८१
काठमाडौं - सहकारीको बचत अपचलनमा संलग्न देखिएका कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङ अझै अनुसन्धानको दायरा बाहिर छन् । संसदीय छानबिन विशेष समितिले शीघ्र अनुसन्धान गर्न निर्देशन द...
आइतबार, कार्तिक २५, २०८१
काठमाडौं - नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले युरोपको आकाशमा लगाइएको निषेध हटाउन सकिने संकेत गरेकी छन् । उनले नेपालको नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदा...
आइतबार, कार्तिक २५, २०८१
काठमाडौं - मानव तस्करीको आरोप लागेका कोशी प्रदेश सांसद तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । आइतबार अपराह्न काठ...
आइतबार, कार्तिक २५, २०८१
काठमाडौं - कालीकोटमा बोलेरो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । जिल्लाको पलाता गाउँपालिका-३ राडूनेटामा २० यात्रु सवार गाडी दुर्घटना हुँदा ६ ज...
आइतबार, कार्तिक २५, २०८१
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ । आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजला...
आइतबार, कार्तिक २५, २०८१
काठमाडौं - अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ। हुथी समूह यमनमा सक्रिय रहेको इरान समर्थित...
आइतबार, कार्तिक २५, २०८१
काठमाडौं - चर्चित साँगीतिक ब्यान्ड ‘कन्दरा’ शनिबार राति ठमेलको एलओडी क्लबमा गुञ्जिएको छ । स्थापनाको ३२ वर्ष पुगेको अवसरमा कन्दराले पहिलोपटक काठमाडौंमा दिएको प्रस्तुति निकै सानदार र...
आइतबार, कार्तिक २५, २०८१
काठमाडौं - अमेरिकाको रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदमा निर्वाचन लडेका डोनाल्ड ट्रम्पले सात वटै स्विङ्ग राज्यमा जित हात पारेका छन् । यसअघि ६ स्विङ्ग राज्यमा जित हात पारिसके...
आइतबार, कार्तिक २५, २०८१
काठमाडाैं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्ष्य गर्दै हो-हल्ला नगर्न आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले क...
आइतबार, कार्तिक २५, २०८१
काठमाडौं - लक्ष्मीपूजाको अवसरमा प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले बक्स अफिसमा उल्लेखनीय व्यापार गरिरहेको छ । फिल्मले दर्शकको मन जित्दै शोको संख्या र उपस्थिति दुबैमा...
आइतबार, कार्तिक २५, २०८१
काठमाडौं - आफुखुशी निर्धारण गरिएको हवाई भाडा नियन्त्रण गर्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र सरोकारवाला पक्षबीच पाँच बुँदे सहमति भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम...
आइतबार, कार्तिक २५, २०८१
काठमाडौं - नोभेम्बर ५ मा निर्वाचन सकिएपछि डोनल्ड ट्रम्प विजयी हुने सङ्केत देखा पर्दा ४७ वर्षीया नोराले निकै छटपटाएर रात बिताइन् । उनी विगत २४ वर्षदेखि संयुक्त राज्य अमेरिकामा बस्...
आइतबार, कार्तिक २५, २०८१
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले ११ र १२ का २१ वर्ष पुराना परीक्षार्थीका लागि मौका परीक्षाको व्यवस्था गर्ने भएको छ । बोर्डको यो व्यवस्था अनुसार बोर्डबाट सम्बन्धन लिएर सञ्चालित ...
शनिबार, कार्तिक २४, २०८१
काठमाडौं - चितवनको वैकुण्ठ तालमा फोटो खिच्ने क्रममा खसेर एक व्यक्तिले ज्यान गुमाएका छन् । भरतपुर महानगरपालिका-१६, गरिमा टोलका ३५ वर्षीय चार्टर अकाउन्टेन्ट अर्जुन गौतमले ज्यान गुमाए...
शनिबार, कार्तिक २४, २०८१
काठमाडौं - गत साता नक्कली परिचयपत्र प्रयोग गरी ठूलो रकम बुझाएर जापान पुगेका तीन युवालाई जापानी अध्यागमनले फिर्ता गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परे । सेटिङमा ...
शनिबार, कार्तिक २४, २०८१
काठमाडौं - मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । भैरहवाबाट शनिबारमात्रै तीनवटा अन्तर्...