शनिबार, फाल्गुण १३, २०७९
समाचार सुन्नुहोस् :
https://youtu.be/yuth3EpCcBs
काठमाडौं – वैदेशिक रोजगारीमा गएर चार महिनादेखि साउदी अरबको रियादमा अलपत्र २४ नेपाली युवालाई सकुशल नेपाल फर्काइएको छ। अलपत्र य...
शनिबार, फाल्गुण १३, २०७९
काठमाडौँ - नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । संसद् भवन बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले दिउँ...
शनिबार, फाल्गुण १३, २०७९
काठमाडौं - राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उम्मेदवार बन्ने भएलगत्तै पौडेल रवि निवास पुगेका हुन् ...
शनिबार, फाल्गुण १३, २०७९
काठमाडौँ - आयोजक दक्षिण अफ्रिका आठौँ संस्करणको आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ६ रनले हराउँदै दक्षिण ...
शनिबार, फाल्गुण १३, २०७९
काठमाडौँ - एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका ...
शनिबार, फाल्गुण १३, २०७९
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रिपरिषदमा सहभागी राप्रपा नेताहरुले शनिबार दिउँसो प्रधा...
शनिबार, फाल्गुण १३, २०७९
काठमाडौँ - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार, माओवादीले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई भोट हाल्ने प्रतिक्रिया दिएका छन्।राष्ट्रपतिको ...
शनिबार, फाल्गुण १३, २०७९
काठमाडौँ - राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । ललितपुर च्यासलस्थित पार्टी कार्यलयमा बिहान ९ बजे बस्ने गरी एमालेले सचिवालय बैठक बोलाएको हो ।...
शुक्रबार, फाल्गुण १२, २०७९
काठमाडौं - संसदमा प्रतिनिधित्व गर्ने ८ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा विजयी गराउने निर्णय गरेका छन् । प्रधानमन्त्रीको स...
शुक्रबार, फाल्गुण १२, २०७९
काठमाडौँ - सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र तथा प्रतिपक्षी नेपाली कांग्रेससहित संसदका ४ दलले राष्ट्रपतिमा साझा उम्मेदवार उठाउने बताएका छन् । आफूहरू सहमति नजिक पुगेको न...
शुक्रबार, फाल्गुण १२, २०७९
काठमाण्डाै – सुनचाँदीको भाउ आज शुक्रवार घटेको छ । सुनकाे भाउ आज ताेलामा १ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे...
शुक्रबार, फाल्गुण १२, २०७९
काठमाडौ - नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एक कार्यक्रममा सहभागी हुन बिहीबार बंगलादेश प्रस्थान गरेका छन् ।बिहीबार मध्यान्ह १२:४० बजे विमान बंगलादेश एयरलाइन्सबाट बंग...
शुक्रबार, फाल्गुण १२, २०७९
काठमाण्डु – प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपतिका लागि लिएर आज निर्णायक बार्ता हुने भएको...
शुक्रबार, फाल्गुण १२, २०७९
काठमाडौं - फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन आज हुँदैछ । निर्वाचन आयोगले मतदाताहरुमाथि छानबिन गर्ने र आजै अन्तिम नामावाली प्रकाशन गर्न लागेको हो...
शुक्रबार, फाल्गुण १२, २०७९
काठमाडौँ - चुनावअघिको पाँच दलीय गठबन्धन बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलको बैठक चलिरहेको ...
शुक्रबार, फाल्गुण १२, २०७९
काठमाडौँ - इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा कपको अन्तिम १६ मा प्रवेश गरेको छ। गएराति ओल्ड ट्राफोर्डमा सम्पन्न खेलले घरेलु टोली युनाइेडले स्पेनिस क्लब बार्सिलोनामाथ...
शुक्रबार, फाल्गुण १२, २०७९
काठमाडौं - प्रतिनिधिसभा बैठक शुक्रबार बस्ने भएको छ । संघीय संसद सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।
बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने ...
शुक्रबार, फाल्गुण १२, २०७९
काठमाडौँ - सार्वजनिक बिदाको दिन पनि सरकारी कार्यालय खुल्ने भएका छन्। सरकारले अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेको हो।
शनिबार बाहेकका सार्वजनिक विदाको...
शुक्रबार, फाल्गुण १२, २०७९
काठमाडौं - काठमाडौं महानगरपालिकाले मुख्य–मुख्य सार्वजनिक स्थानमा सिसीटीभी जडान गर्ने तयारी गरेको छ । बिहीबार बसेको १३औं कार्यपालिका बैठकबाट महानगरभित्रका मुख्य–मुख्य सार्वजनिक स्था...
शुक्रबार, फाल्गुण १२, २०७९
काठमाडौँ - नेकपा (एमाले)ले राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्नका लागि सचिवालय बैठक आह्वान गरेको छ । एमालेले फागुन १३ गते बिहान ९ बजेका लागि बैठक बोलाएको हो । आगामी १३ गते राष्ट्...