झ्याप्ले खोलामा अस्तायो दिदीको बिहे गर्ने र भाइ पढाउने वसन्तको सपना
गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका-९, झ्याप्ले खोलाको पहिरोमा पुरिएर सर्लाहीको हरिपूर्वा नगरपालिका-२, का १८ वर्षीय वसन्तकुमार साह सधैँका लागि अस्ताए । आर्थिक रुपमा कमजोर परिवारको सुख किन्ने वसन्तको सपना पहिरोमा पुरिएर सदाका लागि बिलायो । घरको जेठो छोरा वसन्त पढाइमा निकै मेहनती थिए । 'परिवारको दुःख हटाउनु भनेर सधैँ मलाई सम्झाउथ्यो', बुवा भरत साहले भक्कानिँदै भने, 'धेरै पढेर ठूलो मान्छे बन्ने, दुई दिदीको विवाह गर्ने र एउटा भाइलाई धेरै पढाउने उसको सपना थियो ।'
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे ३ करोड जम्मा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रबार एकै दिन तीन करोड भन्दा...
रविलाई आफ्नै निर्वाचन क्षेत्रमा कालो झण्डा
चितवनका सहकारी पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभाप...