Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

काठमाडौं - प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँ प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

जापानका नयाँ प्रधानमन्त्री इसिबासामु पाँच चुनौती

टोकियो - जापानका नयाँ प्रधानमन्त्री शिगेरु इशिबाले मुलुकले दोस्रो विश्वयुद्धपछिको युगमा ‘सबैभन्दा गम्भीर’ क्षेत्रीय सुरक्षा स्थितिको सामना गरिरहेको बताएका छन् । यद्यपि उनले कुनै विशेष खतराको नाम उल्लेख गर्नुभएन । ‘हाम्रो मुलुक वरपरको सुरक्षाको वातावरण दोस्रो विश्वयुद्धको समाप्तिपछिको सबैभन्दा गम्भीर छ,’ प्रधानमन्त्रीका रूपमा अनुमोदन भएपछि आफ्नो पहिलो पत्रकार सम्मेलनमा उनले भने ।

प्रमुख समाचारसबै
भुटानमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत (तस्बिरहरु)

भुटानमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत (तस्बिरहरु)

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा भव्य स्वागत गरिएको छ । परिवारका सदस्यसहित केही बेरअघि भुटान पुगेका पूर्व राजा ज्ञानेन्द्रलाई भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो । उनको स्वागतका लागि भुटानकी राजकुमारी पेम ल्हादेन पेम वाङचुकले स्वागत गरेकी थिइन् । आइतबार काठमाडौं फर्किने ज्ञानेन्द्रका साथमा छोरी प्रेरणा, भतिजी सितास्मा शाह र सचिवालयका केही सहयोगीहरू पनि छन् ।

शारीरिक र मानसिक स्वास्थ्यका लागि ‘स्पा’

शारीरिक र मानसिक स्वास्थ्यका लागि ‘स्पा’

स्पा उपचार पद्धति नौलो लागे पनि यो परापूर्व कालदेखि नै चल्दै आएको विधि...

झ्याप्ले खोला पहिरो : ज्यान गुमाउने ३५ जनाको परिचय खुल्यो (नामसहित)

झ्याप्ले खोला पहिरो : ज्यान गुमाउने ३५ जनाको परिचय खुल्यो (नामसहित)

काठमाडौँ – नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्लेखोला क्षेत्रमा पहिर...

समाचारसबै
समुद्रपारि बिशेषसबै
मनोरञ्जनसबै
एक्सनले भरिपूर्ण फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक

एक्सनले भरिपूर्ण फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक

काठमाडौँ – असोज २४ गते फूलपातीदेखि प्रदर्शनको तयारीमा रहेको अभिनेता विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ। युट्युबमार्फत् सार्वजनिक ट्रेलर एक्सनले भरिपूर्ण रहेको छ । फिल्मको कथा एक अत्याचारी पात्रको साम्राज्य ...

चर्चित अभिनेता निखिल उप्रेतीले गराए हेयर ट्रान्सप्लान्ट

चर्चित अभिनेता निखिल उप्रेतीले गराए हेयर ट्रान्सप्लान्ट

भारतका चर्चित अभिनेता प्रकाश राज काठमाडौँमा

भारतका चर्चित अभिनेता प्रकाश राज काठमाडौँमा

के ओशोमार्गी बनेकी हुन् एलिना चौहान ?

के ओशोमार्गी बनेकी हुन् एलिना चौहान ?

चलचित्र रावायण लिएर नायक पल शाह जापानमा (भिडियोसहित)

चलचित्र रावायण लिएर नायक पल शाह जापानमा (भिडियोसहित)

‘छक्का पञ्जा ५’ को नयाँ गीत ‘ब्रेकअप सङ’ सार्वजनिक ( भिडियोसहित )

‘छक्का पञ्जा ५’ को नयाँ गीत ‘ब्रेकअप सङ’ सार्वजनिक ( भिडियोसहित )

फिल्म ‘ज्वाइँ साब’: चर्चामा जितु र नीतिको जोडी

फिल्म ‘ज्वाइँ साब’: चर्चामा जितु र नीतिको जोडी

‘कसम बत्तीको गीतले ज्वाईँसाबको हाइप बढायो

‘कसम बत्तीको गीतले ज्वाईँसाबको हाइप बढायो

‘शाम्बाला’ले ओस्कार अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने

‘शाम्बाला’ले ओस्कार अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने

सूचना-प्रबिधिसबै
एआई सुविधा थपेर एपलले ल्यायो आईफोन १६

एआई सुविधा थपेर एपलले ल्यायो आईफोन १६

एपलको व्यापारमा सबैभन्दा महत्त्वपूर्ण भूमिका आईफोनको बजारको देखिन्छ । अहिले पनि एपलका उत्पादनमध्ये बिक्रीको आधा भाग आईफो...

एप्पलको बहुप्रतिक्षित आइफोन १६ सिरिज लन्च : के छन् फिचर, कति पर्छ मूल्य ?

एप्पलको बहुप्रतिक्षित आइफोन १६ सिरिज लन्च : के छन् फिचर, कति पर्छ मूल्य ?

समाचार सुन्नुहोस :  काठमाडौँ – एप्पलले नयाँ आइफोन १६ सिरिज लन्च गरेको छ। यस वर्षको लन्च कार्यक्रम अमेरिकाको क्युपर...

फोनको स्पिकर र चार्जिङ पोर्ट सफा गर्दा मानिसले कस्ता गल्ती गर्छन् ?

फोनको स्पिकर र चार्जिङ पोर्ट सफा गर्दा मानिसले कस्ता गल्ती गर्छन् ?

धेरैजसो मानिसहरूले फोनको स्पिकर सफा गर्दा वा चार्जिङ पोर्ट सफा गर्दा केही गल्ती गर्छन् । गल्तीका कारण फोन सदाका लागि बिग...

ब्राजिलमा पूर्व ट्विटर ‘एक्स’ माथि प्रतिबन्ध

ब्राजिलमा पूर्व ट्विटर ‘एक्स’ माथि प्रतिबन्ध

समाचार सुन्नुहोस :  काठमाडौँ – ब्राजिलमा सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) माथि प्रतिबन्ध लगाइएको छ। सर्वोच्च अ...

अन्तरिक्षमा अलपत्र सुनीता र ब्यारीलाई कसरी फिर्ता ल्याइँदैछ ?

अन्तरिक्षमा अलपत्र सुनीता र ब्यारीलाई कसरी फिर्ता ल्याइँदैछ ?

अन्तरिक्षमा विगत दुई महिनादेखि 'अलपत्र' परेका नासाका दुई अन्तरिक्ष वैज्ञानिकहरू आगामी वर्ष फेब्रुअरी महिनामा स्पेसएक्स क...

टेलिग्रामका मालिक पावेल फ्रान्समा पक्राउ

टेलिग्रामका मालिक पावेल फ्रान्समा पक्राउ

समाचार सुन्नुहोस :  काठमाडौँ – म्यासेजिङ एप टेलिग्रामका अर्बपति संस्थापक एवम् सीईओ पावेल डुरोभलाई शनिबार फ्रान्समा...

खेलकुदसबै
नेपालले ओमानलाई ५६ रनले हरायो

नेपालले ओमानलाई ५६ रनले हरायो

दिपेन्द्र बने विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर

दिपेन्द्र बने विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर

साफ यू –१७: श्रीलंकामाथि नेपालको सानदार जित

साफ यू –१७: श्रीलंकामाथि नेपालको सानदार जित

समाचार सुन्नुहोस :  काठमाडौँ – साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंकालाई सानदार जित हात पारेको छ। नेपालले श्रीलंकाबिरुद्ध ४-० गोलको सानदार जित ...

विश्वकप लिग-२ : क्यानडासँग नेपालको दोस्रो भिडन्त आज

विश्वकप लिग-२ : क्यानडासँग नेपालको दोस्रो भिडन्त आज

समाचार सुन्नुहोस :  काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज त्रिकोणात्मक एक दिवसीय सिरिजमा घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ...

फिफा वरीयतामा अर्जेन्टिनाको कब्जा, ब्राजिल पाँचौँ स्थानमा

फिफा वरीयतामा अर्जेन्टिनाको कब्जा, ब्राजिल पाँचौँ स्थानमा

विश्वकप विजेता अर्जेन्टिना विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयताको शीर्ष स्थानमा कायमै रहेको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार अर्जेन्टिना...

स्वास्थ्यसबै
कुराकानीसबै
संविधान उल्ट्याउन खोजे प्रतिरोध हुन्छ : महासचिव देव गुरुङ (अन्तर्वार्ता)

संविधान उल्ट्याउन खोजे प्रतिरोध हुन्छ : महासचिव देव गुरुङ (अन्तर्वार्ता)

यही प्रक्रियाबाट अगाडि बढ्ने हो भने दोस्रो युक्रेन बन्ने दिशामा देश जान्छ । अतः यी विषयवस्तु गिजोल्न...

‘स्टार्टअप उद्यमको विकासले मुलुकको बेरोजगारी घट्छ’

‘स्टार्टअप उद्यमको विकासले मुलुकको बेरोजगारी घट्छ’

धेरै मानिससँग योजना हुन्छ, स्वदेशमै केही गर्ने सोच पनि हुन्छ तर, पुँजीको अभावका कारण उद्योग सञ्चालनम...

प्लटिङ होइन, प्लानिङ गरेर स्मार्ट सिटी बनाऔं : ई. किशोर थापा (अन्तर्वार्ता)

प्लटिङ होइन, प्लानिङ गरेर स्मार्ट सिटी बनाऔं : ई. किशोर थापा (अन्तर्वार्ता)

हाम्रोमा ‘प्लटिङ’ गरेर शहर बसाइँदै छ । घरजग्गा कारोबारी र सर्भेयरले शहर नक्सांकन गरिरहेका छन् । जग्ग...

‘गाँजा बेचेर दुई वर्षभित्रै नेपालको ऋण तिर्न सकिन्छ’

‘गाँजा बेचेर दुई वर्षभित्रै नेपालको ऋण तिर्न सकिन्छ’

प्रतिनिधि सभाको कृषि, समिति तथा प्राकृतिक स्रोत समितिले औषधीय प्रयोजनका लागि गाँजा खेतीलाई खुला गर्न...

भिडियो ग्यालरीसबै

यस्तो छ स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’

राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ सरोज आश्माको अभिनय

सुधीर श्रेष्ठ, स्मारिका र समारिका ढकाल फिचर्ड ‘सिरिरी बतास’

रानीको भिडियो “सुटुक्कै”

हरिवंश आचार्यको ‘कर्कलो कोक्याउला’

मोहितवंश आचार्य र मेलिना राईको स्वरमा ‘हाम्रो माया’