भुटानमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत (तस्बिरहरु)
पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा भव्य स्वागत गरिएको छ । परिवारका सदस्यसहित केही बेरअघि भुटान पुगेका पूर्व राजा ज्ञानेन्द्रलाई भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो । उनको स्वागतका लागि भुटानकी राजकुमारी पेम ल्हादेन पेम वाङचुकले स्वागत गरेकी थिइन् । आइतबार काठमाडौं फर्किने ज्ञानेन्द्रका साथमा छोरी प्रेरणा, भतिजी सितास्मा शाह र सचिवालयका केही सहयोगीहरू पनि छन् ।
शारीरिक र मानसिक स्वास्थ्यका लागि ‘स्पा’
स्पा उपचार पद्धति नौलो लागे पनि यो परापूर्व कालदेखि नै चल्दै आएको विधि...
झ्याप्ले खोला पहिरो : ज्यान गुमाउने ३५ जनाको परिचय खुल्यो (नामसहित)
काठमाडौँ – नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्लेखोला क्षेत्रमा पहिर...