Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
Prachandaमहोत्तरी- एकीकृत नेकपा माओवादीले गरेको मेची महाकाली अभियान अन्तर्गत बर्दिबास आइपुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आगामी मंसिर ४ गते हुने दोस्रो संविधानसभा निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत नदिलाएसम्म संविधान निर्माण हुन नसक्ने भन्दै बहुमतको निम्ति अपिल गरेका छन् ।
दाहालले वैचारिक र व्यवहारिक रुपमा एमाले सबैभन्दा विकृत पार्टी भएको र नेपाली कांग्रेस गिरीजाप्रसाद कोईरालाको निधनपछि काम नलाग्ने भईसकेको भन्दै माओवादीलाई देशको जिम्मा दिन आग्रह गरे ।
एमाओवादी टोलीले आज सर्लाही र रौतहटमा कार्यक्रम गर्नेछ । ***
तपाईको प्रतिक्रिया