काठमाडौं- एसीसी ट्वान्टी – २० खेलमा नेपालले कुबेतलाई १ रनले जितेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको रोमाञ्चक खेलमा अन्तिम १ बल बाँकी रहँदै अन्तिम विकेट झारेपछि नेपालले सनसनीपूर्ण खेल आफ्नो कब्जामा पारेको हो । सेमिफाइनलका लागि नेपाल जित्नै पर्ने दबाबमा थियो ।
१ सय २७ रनको चुनौतीको सामना गर्न आएको कुवेतलाई नेपाली बलरहरुले १ सय २५ रनमा सीमित गराए।
यसअघि ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २६ रन जोडेको थियो । नेपालले सेमिफाइनल प्रवेशका लागि यो खेल निर्णायक थियो।
यसअघिका दुई प्रतियोगितमा नेपालले एकमा जीत र अर्कोमा पराजय भोगिसकेको थियो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०६८
प्रकाशित समय: ६:४९:०५