नेदरल्याण्ड-नेदरल्याण्डमा बस्ने प्रबासी नेपालीहरुले पर्वत नाग्लिबांग ४ गैराघरका ब्लड क्यान्सरबाट पिडित साजन रेग्मीको उपचारार्थ एक लाख एकचालीस हजार दुइ सय छत्तिस नेपाली रुपयाँ सहयोग उपलब्ध गराएका छन् ।
प्राप्त जानकारी अनुसार नेदरल्याण्डस्थित समाजसेवीहरु कृष्ण क्षेत्री, प्रेम रोका, भिम रोका, तथा चन्द्र खत्रीको सक्रियतामा उक्त रकम संकलन गरी पठाईएको हो । ब्लड क्यान्सरबाट पिडित ५ महिनाको बालकको बाबु बैदेशिक रोजगारीको शिलशिलामा नै ब्रेन ट्युमरका कारण केहि दिन अगाडी निधन भएको थियो ।
सहयोगीहरूको नामावली यस प्रकार रहेको छ ।
1: अरुण घिमिरे -€ 20
2: रामचन्द्र क्षेत्री -€ 20
3: हरी खत्री -€ 20
4: रबि खत्री -€ 25
5: प्रविन बानिया -€ 10
6: जनक बानिया – € 20
7: तिलक राम पाण्डे -€ 20
8: खेम सापकोटा -€ 30
9: शिब कंडेल -€ 20
10: रमेश बानिया -€ 10
11: राज के सी -€ 10
12: गौ प्रसाद गुरुङ -€ 20
13: सिता थापा क्षेत्री -€ 20
14: दिनेश महत -€ 30
15: प्रकाश महत -€ 20
16: मनोहरि शर्मा -€ 70
17: होम के सी -€ 80
18: कृष्ण जी सी -€ 50
19: गुण बहादुर खड्का -€ 101
20: चन्द्र बहादुर खत्री -€ 101
21: खड्क बहादुर रोका -€ 101
22: प्रेम रोका -€ 151
23: भिम रोका -€ 150
24: कृष्ण क्षेत्री -€ 200
जम्मा €- 1299/-
***