समाचार सुन्नुहोस :
काठमाडौँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा आज बिहान इँटा बोकेको ट्रक दुर्घटनामा दुई जनाको ज्यान गएको छ। ट्रक चालक ३० वर्षीय भेषराज पराजुली र सहचालक २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिएका छन्।
डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको स्करपियो (बा प्र ०१–००१ य १६५९) लाई विपरीत दिशाबाट आएको ट्रक (ए २–०३००–१ केएच २४४८) ले ठक्कर दिएको थियो। ठक्करपछि ट्रक पुलको बीच भागबाट खस्दा दुर्घटना भएको हो। स्करपियोमा रहेका चार जना भने सकुशल रहेको बताइएको छ। दुर्घटनामा परेको ट्रकलाई क्रेनमार्फत हटाइएको छ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, पौष ०९, २०८१
प्रकाशित समय: १६:०१:२३