Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – म्यानमारको मेवाडीबाट उद्धार गरिएका पाँच जना नेपालीलाई स्वदेश फर्काइएको छ। बैंककस्थित नेपाली राजदूतावासका अनुसार चार पुरुष र एक महिलाको उद्धारपछि थाइल्यान्डको टाक इमिग्रेशन कार्यालय हुँदै स्वदेश फर्काइएको हो।

डिसेम्बर १७ मा थाइ सरकारको सहयोग र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) थाइल्यान्ड तथा गैरसरकारी संस्थाको समन्वयमा चारजनालाई नेपाल फर्काइएको थियो। थप एक महिलालाई मंगलबार स्वदेश फर्काइएको राजदूतावासले जानकारी दिएको छ।

दूतावासले नेपाली नागरिकहरूलाई वैदेशिक रोजगारीका लागि जाने क्रममा नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न र म्यानमार, कम्बोडिया, लाओस तथा थाइल्यान्डजस्ता देशहरूमा रोजगारीका लागि जाने नाममा कसैको प्रलोभनमा नपर्न अनुरोध गरेको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया