Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025
धनगढी- संविधानसभा विघटन गरी नागरिक सरकारको माग गर्दै ४ दिनदेखि आहृवान गरिएको मध्य तथा पश्चिम तराई बन्द फिर्ता भएको छ ।

शनिबार बिहान बसेको बन्दकर्ता सातवटै घटकको बैठकले सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको ठहरसहित बन्द फिर्ता लिएको थरुहट अध्यक्ष लक्ष्मण थारुले जानकारी दिए ।
बन्दका कारण जनजीवन ४ दिनदेखि प्रभावित भएको थियो । बन्दका कारण नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलाली  जिल्लाको जनजीवन कष्टकर बन्दै गएको  थियो ।
बन्दका कारण ती जिल्लामा बिहानैदेखि यातायातका साधन चल्न सकेका छैनन् भने बजार, पसल, शिक्षणसंस्था र कलकारखाना पनि ठप्प थिए ।
कन्चनपुरमा भने स्थानीयवासीको प्रतिकारपछि निर्वाध सवारी सञ्चालन भएका थिए । प्रहरीले स्कर्टिङ गरेर यातायात सञ्चालन गरेको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया