Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
ओखलढुंगाका–  उज्जन श्रेष्ठको हत्याका दोषी सभासद् बालकृष्ण ढुंगेललाई माफी दिन मन्त्रिपरिषदले राष्ट्रपतिलाई गरेको सिफारिस कुनैपनि हालतमा कार्यान्वयन गर्न नहुने नेपाल महिला संघले जनाएको छ । संघले राजधानीमा गरेको अन्तरक्रियामा श्रेष्ठका दिदी सावित्री श्रेष्ठले आममाफी नदिन राष्ट्रपतिसमक्ष अपील गर्नुभयो । हत्यारालाई सरकारले आममाफी दिए देशमा आतंक फैलिने उहाँको भनाइ थियो । कार्यक्रममा मानवअधिकारवादी कपिल श्रेष्ठले सरकारले गरेको माफी दिने निर्णय फिर्ता लिन आग्रह गर्नुभयो ।
तपाईको प्रतिक्रिया