Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले राष्ट्रिय महिला भलिबल टिमका सदस्यहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ। काभा महिला राष्ट्रिय भलिबल लिगमा उप विजेता बनेको नेपाली टिमका १४ सदस्यलाई यो पुरस्कार प्रदान गरिने छ।

यसैगरी, टिमका मुख्य प्रशिक्षकलाई २ लाख रुपैयाँ र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोलोजिस्टलाई जनही १ लाख २० हजार रुपैयाँ दिइने छ। साउन ३१ गतेको मन्त्रिपरिषद्को बैठकले भलिबल खेलाडीहरुलाई यो पुरस्कार रकम दिने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया