Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – गायिका सुनिता बुढाक्षेत्रीको स्वरमा तयार पारिउको नयाँ तीज गीत ‘बिजुली चमक्क’ सार्वजनिक भएको छ । कस्तुप पन्तको शब्द तथा संगीतमा तयार पारिएको यो गीतमा एचबिएन किस्मतको संगीत संयोजन छ ।

डान्सिङ शैलीमा तयार पारिएको यो गीतले दर्शकको ध्यान आकर्षित गरिरहेको छ । मनु पन्तको प्रस्तुति रहेको गीतको भिडियोमा अनिभेत्री अञ्जली अधिकारीले आकर्षक नृत्य गरेकी छिन् । फिल्मी शैलीमा निर्माण गरिएको भिडियोमा कोरसको पनि राम्रो प्रयोग गरिएको छ ।

भिडियो स्मृति तिमिल्सेना ‘गुरुआमा’ ले निर्देशन गरेकी हुन् । भिडियोमा करण चैसिरको छायांकन र शिव पौडेलको सम्पादन छ । भिडियोको निर्माण उमङ फिल्मले गरेका हुन् ।

तपाईको प्रतिक्रिया