Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – युएस ओपन टेनिस च्याम्पियन इमा राडुकानुलाई पछ्याउने ३५ वर्षीय एक युवक दोषी ठहर भएका छन्।

ब्रिटिस मिडियाहरूका अनुसार ब्रोम्ली मजिस्ट्रेटको अदालतले अमृत मगरलाई शुक्रबार दोषी ठहर गरेको हो।

दक्षिण लन्डनस्थित १९ वर्षीय ब्रिटिस टेनिस खेलाडी राडुकानुको घरको ढोकाको क्यामेरा फुटेजमा मगर धेरै पटक देखिएका थिए।

डेली मेलका अनुसार पूर्व डेलिवरी चालक मगरले फूलहरू र प्रेम पत्र राडुकानुको घरको ढोकामा छाडेका थिए।

त्यसपछि राडुकानुले आफू असुरक्षित भएको भन्दै उजुरी दिएकी थिइन्।

डेली मेलका अनुसार राडुकानुले अदालतलाई दिएको बयानमा भनेकी छिन्,‘यो सबै भएको बेलादेखि एक्लै बाहिर जाँदा डर लाग्छ।’

गत वर्ष राडुकानुको खेल हेरेपछि मगरले उनलाई पछ्याउने थालेका थिए। त्यसपछि उनले राडुकानुको घर पत्ता लगाएर त्यहाँ पुग्ने गरेका थिए।

अब मगरलाई अर्को महिना अदालतले सजाय सुनाउनेछ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया