Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ  फुटबलको महाकुम्भका रुपमा चिनिने फिफा विश्वकप फुटबलको महत्व फुटबलप्रेमी बीच निकै छ । हरेक ४ वर्षमा दोहारिने यस फुटबल मेलाले विश्वलाई नै एकत्रित बनाउँछ । विगतको २१ वटा संस्करण धुमधामका साथ मनाउँदै गर्दा, विश्वभर फैलिएको कोभिड–१९ का कारण २२ औं संस्करणको माहोलले सबैको ध्यानाकर्षण गरेको छ ।

विभिन्न समयको अन्तरालमा कोभिड–१९ ले कहिले अल्फा त कहिले डेल्टा र अहिले ओमिक्रोनको स्वरुप लिएर जनजीवनलाई त्रसित बनाउँदै आएको छ । यसैबीच लाखौं मान्छे एकै देशमा आगमन हुँदा खेलको मनोरञ्जन लिन ज्यान धरापमा हुने स्थिति पो सिर्जना हुने हो कि भन्ने विश्व जगतमा चासोको विषय बन्न पुगेको छ ।

तर, फिफा विश्वकप फुटबलकोे आयोजक कतार भने विश्व स्वास्थ्य संगठन र फिफाको संयोजकत्वमा स्वास्थ्य मापदण्डलाई प्राथमिकता दिएर नै सञ्चालन गर्ने योजनामा रहेको छ ।

साथसाथै खेलाडी र दर्शकको समयलाई ध्यान पुर्‍याएर खेलकुद भेन्यु र होटलबीचको दूरी पनि ध्यान पुर्‍याएको सुप्रिम कमिटी फोर डेलिभरी एण्ड लेगेसीले जनाएको छ । पहिलोपटक मध्यपश्चिम देशमा हुन लागेकाले यसपटकको विश्वकपलाई अझै धेरै जिज्ञासाका साथ हेरिँदैछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया