Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025
तस्बिर : एन्फा

काठमाडौँ – माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र भारतबीच खेल हुँदैछ । नेपाल र भारतबीचको फाइनल खेल मालेस्थित राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले चिरपरिचित दुई प्रतिद्वन्द्वीबीचकाे खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । नेपाल पहिलो पटक दक्षिण एसियाको प्रतिष्ठित प्रतियोगिताको फाइनलमा पुगेर इतिहास बनाएको छ भने अब उपाधि जितेर नयाँ इतिहास बनाउने सुनौलो अवसर पनि पाएको छ ।

यस साफ च्याम्पियनसिपमा सुरुवाती दुई खेल माल्दिभ्स र श्रीलंकाविरुद्ध जित निकालेर शानदार सुरुवात गरेको नेपाल लिग चरणमा भारतसँग १-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै लिगको अन्तिम खेलमा बंगलादेशविरुद्ध १-१ को बराबरी खेलेपछि साफ च्याम्पियनसिपको २८ वर्ष लामो इतिहासमा पहिलो पटक फाइनल पुगेको हो ।

 

तपाईको प्रतिक्रिया