Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – नेपाली टोलीबाट मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपको फाइनल नेपाली टिमको प्रशिक्षकको रूपमा आफ्नो अन्तिम खेल हुने बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बङ्गलादेशविरुद्धको खेल १-१ गोलको बराबरी खेल्दै नेपाली टिमलाई फाइनलमा पुर्‍याएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै फाइनल खेल नेपालको प्रशिक्षकको रूपमा अन्तिम खेल हुने बताउँदै आफू अब नेपाल नफर्किने पनि बताएका हुन् ।

नेपाली मिडियाले आफ्नो नामको दुरुपयोग गरेको आरोप लगाउँदै प्रशिक्षक अलमुताइरीले आफूले प्रशिक्षकको पद छोड्ने बताएका छन् । उनले भने- ‘पछिल्लो तीन दिन मेरो लागि तनावपूर्ण भयो । केही पत्रकारले मेरो नाममा पैसा बनाइरहेका छन् । हामीले इतिहास बनाएका छौँ । फाइनल खेल मेरो नेपाली राष्ट्रिय टिमसँग अन्तिम खेल हुने छ ।’

भारतविरुद्धको खेलमा बढी डिफेन्सिभ खेलेको भन्दै उनको आलोचना पनि भएको थियो । यसअघि पनि प्रशिक्षक अलमुताइरी एन्फाका पदाधिकारीसँग विवादमा परेका थिए ।

तपाईको प्रतिक्रिया