Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडाैं – अष्ट्रेलियाकी पौडी खेलाडी केली म्याकक्यिुवनले महिला २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी छन् । टोकियो ओलम्पिकमा अष्ट्रेलियाले पौडीमा जितेको यो आठौं स्वर्ण पदक हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

म्याकक्यिुवनले निर्धारित दुरी २ मिनेट ४.६८ सेकेण्डमा पार गरेकी हुन् । क्यानडाकी केली म्यासीले २ मिनेट ५.४२ सेकेण्डमा दुरी पार गर्दे रजत पदक जितिन् । अष्ट्रेलियाकै इमिली सीबोहमले २ मिनेट ६.१७ सेकेण्डमा दुरी पाद गर्दै काश्य पदक जितिन् ।

तपाईको प्रतिक्रिया