Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडाैं – टोकियो ओलम्पिकमा भारतकी मिराबाई चानूले रजत पदक जितेकी छन् । मिराबाईले भारोत्तोलनको महिला ४९ केजी तौल समूहमा कुल २०२ किलो तौल उठाउँदै रजत पदक जितेकी हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उक्त प्रतिस्पर्धामा चीनकी होउ जिहूईले २१० किलो तौल उठाएर ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितिन् । उनले क्लिन एण्ड जर्कमा पनि ११६ किलो तौल उठाएर ओलम्पिक कीर्तिमान बनाइन् ।

इन्डोनेसियाकी कैटिका विन्डीले काश्य पदक जितिन् । जारी ओलम्पिकमा अहिलेसम्म २ स्वर्ण र १ कांस्यसहित चीन पहिलो स्थानमा छ ।

तपाईको प्रतिक्रिया