काठमाडाैं – अस्ट्रेलियाको ब्रिसबेन सहरले २०३२ मा ओलम्पिक आयोजना गर्ने भएको छ । बुधबार ब्रिसबेनको विरुद्धमा अन्यको दाबेदारी नपरेपछि ३२ वर्षपछि अस्ट्रेलियामा ओलम्पिक फर्किएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
अस्ट्रेलियाले पछिल्लो पटक २००० सिड्नी ओलम्पिक आयोजना गरेको थियो । त्यसअघि १९५६मा अस्ट्रेलियाको मेलबर्नमा ओलम्पिक आयोजना गरेको थियो । २०२४ को ओलम्पिक पेरिस र २०२८ को लस एन्जेल्समा आयोजना हुनेछ ।
प्रकाशित मिति: बुधबार, साउन ०६, २०७८
प्रकाशित समय: १९:४६:५१