Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउने एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना संक्रमण देखिएको छ । जापान प्रस्थान गर्नुअघि गरिएको परिक्षणमा प्रशिक्षक मल्ललाई कोरोना पोजेटिभ देखिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ओलम्पिकका लागि एथ्लेटिक्स टोली जुलाइ २५ मा टोकियो प्रस्थान गर्ने कार्यक्रम थियो । त्यही अनुसार एक सातासम्म कोरोना परीक्षण गर्नुपर्नेमा हिजो पहिलो दिन नै कोरोना संक्रमण पुष्टि भएको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । उनीसँगै परीक्षण गराएकी खेलाडी सरस्वती चौधरीको भने नेगेटिभ रिपोर्ट आएको छ ।

यद्यपि उनी सिधा कन्ट्र्याक ट्रेसिङमा परेकी छन् । लगातार सात दिनसम्म परीक्षणको नतिजा नेगेटिभ आएमा उनी भने जापान जानेछिन् । सरस्वतीले ओलम्पिकमा १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् ।

तपाईको प्रतिक्रिया