Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं — फुटबलका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामध्ये नेपालले भाग लिन पाउने विश्वकप छनोट र साफ च्याम्पियनसिप मात्र हुन्। त्यसबाहेक दक्षिण एसियाली खेलकुद (साग) को फुटबलमा २३ वर्ष उमेर समूहका खेलाडीले भाग लिन्छन्। अन्य कुनै प्रतियोगिता खेल्न पाए नेपालका लागि ‘बोनस’ हुन्छ।

नेपालले दक्षिण एसियास्तरीय प्रतियोगिता मात्र जित्ने क्षमता राख्छ। तर, नेपाली टोली दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिपमा अहिलेसम्म सेमिफाइनलभन्दा माथि पुग्न सकेको छैन। दक्षिण एशियाका सात राष्ट्रले भाग लिने साफ च्याम्पियनसिपलाई फुटबल विश्लेषकहरु कठिन र रोमाञ्चक प्रतियोगिता मान्छन्। यसमा सहभागी राष्ट्रमध्ये भुटानबाहेक सबै देश समान स्तरका हुनाले उपाधि दौड रोचक हुन्छ।

साफ च्याम्पियनसिप सुरु हुँदा आठ राष्ट्र सहभागी थिए। अफगानिस्तान सन् २०१५ मा साफबाट बाहिरिएको छ। अहिलेसम्म २८ वर्षमा १२ संस्करण सम्पन्न भएका छन्। तर, नेपालको ठूलो उपलब्धी भनेको पाँच पटकसम्म सेमिफाइनलसम्म पुग्नु मात्रै हो।

नेपाली फुटबलको लागि सर्वोच्च यो प्रतियोगिताको १३औँ संस्करण अन्योलमा छ। सेप्टेम्बर २०२० मा बंगलादेशमा आयोजना हुने तय भएको प्रतियोगिता कोरोनाको कारण देखाउँदै २०२१ का लागि सारिएको थियो।

साफ कार्यकारी समितिको बैठकले आगामी १४ देखि २४ सेप्टेम्बरको नयाँ मिति पनि तोकेको थियो। तर, प्रतियोगिता आउन साढे दुई महिना बाँकी रहँदा साफ च्याम्पियनसिप हुने वा नहुने अन्योल छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया