काठमाडौं – टोकियो ओलम्पिकमा सहभागी हुन पौडीका खेलाडी एलेक्जेन्डर साह (एलेक्स) र मुख्य प्रशिक्षक शंकर कार्की सोमबार जापान प्रस्थान गरेका छन् । पौडीमा सहभागी हुने अर्की खेलाडी गौरिका सिंह भने बेलायतबाटै जापान पुग्नेछिन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
जापान पुगेपछि पौडी टोलीले टोकुसिमामा तयारी गर्ने नेपाल ओलम्पिक कमिटी (एनओसी)ले जनाएको छ । नेपालबाट जाने खेलाडी र प्रशिक्षकलाई एनओसीले आइतबारै बिदाइ गरेको थियो । पौडी प्रतियोगिता साउन १२ र १३ गते हुनेछ ।
आगामी साउन ८ देखि २४ गतेसम्म हुने टोकियो ओलम्पिकमा ५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पौडी खेलाडी गौरिका र एलेक्ससहित एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परिवार र जुडोकी सोनिया भट्ट पनि केही दिनमा जापान जानेछन् ।
प्रकाशित मिति: सोमबार, आषाढ २१, २०७८
प्रकाशित समय: १७:२१:४५