Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – कोरोना सक्रिय संक्रमितको संख्यामध्ये काठमाडौं उपत्यकामा मात्र ५५ प्रतिशत छन् । यसमध्ये काठमाडौं महानगरका ६ वटा वडामा कोरोना संक्रमण धेरै पाइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं महानगरपालिकाको १३ असोजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै वडा-१५ मा छ । यो वडामा १२ असोजमा मात्र ३१ नयाँ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८१२ पुगेको छ । वडा १५ मा स्वम्यभुलगायत क्षेत्र पर्छन् ।

महानगरका अनुसार १२ असोजमा बल्खु क्षेत्र पर्ने वडा-१४ मा २७ नयाँ कोरोना संक्रमित भेटिएपछि त्यहाँ कुल कोरोना संक्रमितको संख्या ४७१ पुगेको छ ।  यस्तै, धुम्बाराहि क्षेत्र पर्ने वडा ४ मा सोमबार मात्र २५ जना कोरोना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २७० पुगेको छ ।

गौशाला क्षेत्र पर्ने वडा-९ मा २१ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २८० र बागबजार क्षेत्र पर्ने वडा-२८ मा १६ संक्रमित थपिएपछि कोरोनाका कुल संक्रमितको संख्या ३९५ पुगेको छ । काठमाडौं महानगरको वडा-२९ मा सोमबार १२ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २५३ पुगेको छ ।

तपाईको प्रतिक्रिया