काठमाडौं – करिब एक साताअघि कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामाले पछिल्लो समय आफू स्वस्थ हुँदै गएको जानकारी गराएका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफ्नो स्वास्थ्यबारे जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘एकदम जटिल अवस्थाबाट पार भइ पुनः स्वस्थ बन्दै छु ! अबको केही दिनपछि डिस्चार्ज हुने आशा राखेको छु !’ अहिले कमजोरीपनको लक्षण नदेखिएको, राती निन्द्रा परेको र इन्फेक्सन लेभल पनि घटेको उनको भनाइ छ ।
यस्तै उनले कोभिड १९ लाई हल्का रुपमा नलिन पनि सबैलाई आग्रह गरेका छन् । साथै उनले आफू अब छिट्टै डिस्चार्ज हुने र छिट्टै उडान भर्ने पनि जानकारी गराए । ‘मेरो विनम्र अनुरोध सबैमा । बिन्ती छ, यो काेभिडलाई हल्का नलिनु होला ! आफ्नो सुरक्षामा कतै नचुक्नु होला ! यो सामान्य रोग होइन ! यस्ले ज्यान लिन सक्छ !’
प्रकाशित मिति: मंगलबार, आश्विन ०६, २०७७
प्रकाशित समय: २३:१५:५७