काठमाडौं – थप एक पारिवारिक सदस्यलाई कोरोना पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पुनः होम आइसोलेसनमा बसेका छन् । परिवारका थप एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएसँगै ढकाल आइतबारैदेखि होम आइसोलेसनमा बसेका हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
मन्त्री ढकाल यसअघि पनि पारिवारिक सदस्यलाई कोरोना भएका कारण होम आइसोलेसनमा बसेका थिए । मन्त्रीनिकट स्रोतका अनुसार उनको मंगलबार या बुधबार स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्ने तयारी छ । एक महिनाअघिको परीक्षणमा उनको नतिजा नेगेटिभ आएको थियो ।
मन्त्री ढकालले अहिले क्वार्टरबाटै मन्त्रालयका काम गरिरहेका छन् । मन्त्रलयसँग सम्बन्धित आवश्यक निर्देशन उनले घरबाटै दिइरहेका छन् ।
प्रकाशित मिति: सोमबार, आश्विन ०५, २०७७
प्रकाशित समय: २१:४२:११