काठमाडौं – भारतमा कोरोनाभाइरसको संक्रमण दर र मृतकको संख्या बढिरहेको छ । बिहीबार मात्रै त्यहाँ ८४ हजार १५६ जना नयाँ संक्रमित भेटिएका छन् । यो सँगै भारतमा संक्रमितको कुल संख्या ३९ लाख ३३ हजार १२४ पुगेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
कुल संक्रमितमध्ये हालसम्म ३० लाख ३४ हजार ८८७ जना संक्रमणमुक्त भइसकेका छन् भने ६८ हजार ५६९ जनाको मृत्यु भएको छ । हिजो मात्र त्यहाँ संक्रमणबाट १ हजार ८३ जनाको ज्यान गएको थियो ।
भारतमा कोरोनाबाट भएको मृत्युमध्ये आन्ध्र प्रदेश, दिल्ली, कर्नाटक, तमिलनाडु र महाराष्ट्रमा गरी ७० प्रतिशत रहेको त्यहाँको सरकारी आँकडाले देखाएको छ ।
कुल संक्रमितमध्ये भारतमा सक्रिय संक्रमित ८ लाख २९ हजार ६६८ जनाको उपचार चलिरहेको । तीमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । –एजेन्सी
प्रकाशित मिति: शुक्रबार, भाद्र १९, २०७७
प्रकाशित समय: १२:५८:३१