Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले कैदी र सुरक्षाकर्मीमा कोरोना संक्रमण फैलिंदा समस्या भएको बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आइतबार राज्य व्यवस्था समितिको भर्चुअल बैठकमा सहभागी हुँदै गृहमन्त्री थापाले सुरक्षाकर्मी र बन्दीमा संक्रमण फैलिनु सरकारका लागि चिन्ताको विषय भएको बताएका छन् । कारागार र सुरक्षाकर्मीका ब्यारेकमा कोरोना संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको समेत उनले जानकारी गराएका छन् ।

राज्य व्यवस्था समितिले कारागारमा संक्रमण थप फैलिन नदिन के गर्ने भनेर गृहमन्त्रीसँग भर्चुअल छलफल गरेको हो । छलफलमा गृह मन्त्रालयबाटै मन्त्री थापा सहभागी भएका हुन् । यसअघि मन्त्री थापा कन्ट्या टे«सिङमा परेपछि दुई दिन होम आइसोलेसनमा बसेका थिए ।

कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मन्त्री थापा आइतबार मन्त्रालय पुगेका हुन् । केन्द्रीय कारागारसहित देशका विभिन्न कारागारमा रहेका थुनुवा तथा कैदीमा कोरोना देखिएको छ । थप सक्रमित हुने क्रम रोकिएको छैन ।

तपाईको प्रतिक्रिया