टोकियो – कोरोनाभाइरसका कारण मानिसहरु बाहिरको खानेकुरामा सजक हुँदा गत पाँच महिना देखि रेष्टुरेन्टको खानाको बिक्रिमा गिरावट आएको छ ।
त्यस्तै पछिल्लो तथ्यांक अनुसार जापानको प्रमुख चेन रेष्टुरेन्टहरुको जुलाईको बिक्रीमा पनि कमी नै देखियो ।
जापान खाद्य सेवा संघ अनुसार यो वर्षको आमदानी गत वर्षको तुलनामा १५ प्रतिशतले गिरावट आएको छ।
टेकआउट र होम डेलिभरीको बढ्दो बिक्रीका कारण फास्ट-फूड रेष्टुरेन्टहरुमा भने गिरावट ३ दशमलब ६ प्रतिशतको मात्र देखिएको छ। यद्यपि फ्यामिली रेष्टुरेन्ट, बार र पब भने फस्टाउन सकेको छैन ।
खाद्य सेवा संघ अनुसार महामारीको कारण रेस्टुरेन्ट उद्योग गम्भीर अवस्थामा रहेको र यस वर्षको लामो वर्षा ऋतुले पनि उद्योगमा असर पारेको छ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, भाद्र १०, २०७७
प्रकाशित समय: १३:१३:५३