Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – सरकारले विदेशमा विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरुलाई सरकारी खर्चमा उद्धार गर्ने भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशमा अलपत्र परेका, फर्कने कुनै आधार नभएका व्यक्तिहरुलाई श्रम कल्याणकारी कोषबाट सरकारले टिकट काटेर ल्याउने बताएका हुन् । ‘त्यस्ता नागरिकहरुलाई सरकारले आफैं टिकट काटेर ल्याउने, यहाँ आएर होटल क्वारेन्टाइन र पीसीआर खर्च पनि सरकारले व्यहोर्छ,’ मन्त्री भट्टराईले भने ।

उनले त्यसका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको कूटनीतिक नियोगसँग समन्वय गरेर लिष्ट फाइनल गर्नुपर्ने बताए । यस्तै उनले कुनै कम्पनीले आफ्नो कम्पनीबाट मान्छे पठाउँछ भने उनीहरुले टिकट पनि काट्नुपर्ने बताए । त्यस्ता कम्पनीहरुले नै क्वारेन्टाइनमा बस्दा लाग्ने खर्च व्यहोर्नुपर्ने बताए । ‘पीसीआर परीक्षण गरी पठाउँछु भन्यो भने पनि सरकारले त्यही अनुसार पनि उद्धार गर्छ,’ मन्त्री भट्टराईले भने ।

यसैबीच मन्त्री भट्टराईले पीसीआर अनिवार्य गरिएका देशहरुबाट कोरोना पोजिटिभ भएको वा परीक्षण नगरेको व्यक्तिलाई ल्याइए सम्बन्धित एयरलाइन्स कम्पनीले सबै यात्रुहरुको क्वारेन्टाइन खर्च व्यहोर्नुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया